२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १झापास्थित बीएण्डसी अस्पतालका १० चिकित्सक सहित ४० जना स्वास्थ्यकर्मी कोरोनामुक्त

झापास्थित बीएण्डसी अस्पतालका १० चिकित्सक सहित ४० जना स्वास्थ्यकर्मी कोरोनामुक्त


काठमाडौँ – झापाको विर्तामोडमा रहेको बीएण्डसी अस्पतालका ४० जना स्वास्थ्यकर्मी कोरोनामुक्त भएका छन्। करिब १४ दिनअघि कोरोना संक्रमण पुष्टि पाइएको ४० स्वास्थ्यकर्मी शनिबार उपचारपछि ठिक भएका हुन्।

४० स्वास्थ्यकर्मीमध्ये १० जना चिकित्सक रहेका छन्। सो अस्पतालले दशैँको समयमा पनि आफ्नो सेवा बन्द नगर्ने भएको छ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ