गृहपृष्ठ ∕ प्रदेश १ ∕ न्यूरो सर्जन डा. रोकाले वृद्धाश्रममा मनाए जन्मदिन न्यूरो सर्जन डा. रोकाले वृद्धाश्रममा मनाए जन्मदिन हेल्थ आवाज सोमबार, २०७८ असोज ११ गते, १०:५९ मा प्रकाशित विराटनगर—वरिष्ठ न्यूरो सर्जन डा. यामबहादुर रोकाले आफ्नो जन्मदिन सामाजिक काम गरेर मनाएका छन् । आइतबार परेको जन्मदिनमा डा. रोकाले विराटनगर–८ स्थित विराटेश्वर वृद्धाश्रममा सामाजिक कार्य गरेर मनाएका हुन् । उनले जन्मदिनमा आश्रममा रहेका ६० जना ज्येष्ठ नागरिकहरूलाई आउँदै गरेको जाडोमा लगाउने न्यानो कपडा, स्वास्थ्य सामाग्री र खाजा वितरण गरे । डा. रोकाले विराटेश्वर वृद्धाश्रममा बन्दै गरेको भवन निर्माणका लागि पनि आर्थिक सहयोग गरेका छन् । उनले नगद २५ हजार रुपैयाँ आश्रममा सहयोग प्रदान गरे । जन्मदिन अवसरमा सामाजिक काम गर्न पाएको आफूलाई खुसीको अनुभूति भएको उनले बताए । आउँदा दिनमा पनि आश्रममा सामाजिक काममा सहयोग गर्दै अगाडि बढाउने उनले बताए । डा. रोकाले यसअघि पनि सामाजिक कार्य गर्दै आएका छन् । वृद्धाश्रममा डा. रोका श्रीमती र दुई छोरालाई लिएर पुगेका थिए । पछिल्लो समय जन्मदिन रमाइलो गरी मनाउने परम्परा चलिरहेको बेला डा. रोकाले वृद्धाश्रममा आएर पुन्यको काम गरेको विराटेश्वर वृद्धाश्रमका अध्यक्ष जगतप्रसाद अर्यालले बताए । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ? डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? १२ वर्षपछि काँचुली फेर्दै सिभिल अस्पताल, क्षमता वृद्धिदेखि सुपरस्पेस्यालिटी सेन्टरसम्म के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ? डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? १२ वर्षपछि काँचुली फेर्दै सिभिल अस्पताल, क्षमता वृद्धिदेखि सुपरस्पेस्यालिटी सेन्टरसम्म के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह