गृहपृष्ठ ∕ प्रदेश १ ∕ नोबेलमा इआरसीपी उपचार पुन: संचालनमा नोबेलमा इआरसीपी उपचार पुन: संचालनमा अनिल श्रेष्ठ बुधबार, २०७८ चैत्र ९ गते, १४:५२ मा प्रकाशित विराटनगर – विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पुनःइआरसीपी सेवा सुरु भएको छ । कोभिडका कारण करिब दुई वर्षयता स्थगित भएको यो सेवा अहिले पुनः संचालनमा ल्याएको हो । कोभिड महामारीले अवरुद्ध भनेको उक्त सेवा कोभिड संख्या घटेपछि पुन: सुचारु गरेको अस्पतालले जनाएको छ । नोबेलले पूर्वी नेपालमै पहिलो पटक २०७५ सालबाट प्रयोगमा ल्याएको थियो । विना चिरफार गरी इआरसीपी विधिबाट पित्तनलिमा भएको पथरिया निकाल्न सकिन्छ । यसमा मुखबाट इण्डोस्कोप छिराएर पित्तनलिमा भएको पथरिया निकालिन्छ । सो विधि बिरामीका लागि निकै सहज र फाइदाजनक मानिन्छ । इआरसीपी विधिमार्फत मुखबाट इण्डोस्कोप छिराइ ढुंगालाई तानेर निकालिने हुँनाले बिरामीलाई खासै असर पर्दैन । पित्तनलीमा क्यान्सर वा ढुंगा बसेर जण्डिस भएका बिरामीको उपचार र आन्द्राको क्यान्सर तथा पैंक्रियाजको क्यान्सर पत्ता लगाउन पनि यो विधिलाभदायी रहेको चिकित्सकहरुको भनाई छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एचपीईडी–कन सुरु, स्वास्थ्य शिक्षा क्षेत्रका ३ सय विज्ञ विराटनगरमा कोशी अस्पतालका मेसु डा. झा भन्छन्, ‘अस्पतालको सेवा प्रवाहलाई छिटो-छरितो… आर्या न्युरो हस्पिटलद्वारा मोरङ प्रहरीलाई दुई थान कम्प्युटर सहयोग विराट मेडिकल कलेजमा हेपएड–कन, २०२६ हुँदैं बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग बाढी पीडितका लागि न्यूरो अस्पतालद्वारा २१ लाख रुपैयाँ सहयोग धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ कसरी गर्ने छालाको हेरचाह ? ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ७ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल TFN ट्रेण्डिङ स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता जुम्लाको जनस्वास्थ्य सुधारात्मक कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव एचपीईडी–कन सुरु, स्वास्थ्य शिक्षा क्षेत्रका ३ सय विज्ञ विराटनगरमा कोशी अस्पतालका मेसु डा. झा भन्छन्, ‘अस्पतालको सेवा प्रवाहलाई छिटो-छरितो बनाउँदैछौँ’ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता जुम्लाको जनस्वास्थ्य सुधारात्मक कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव एचपीईडी–कन सुरु, स्वास्थ्य शिक्षा क्षेत्रका ३ सय विज्ञ विराटनगरमा कोशी अस्पतालका मेसु डा. झा भन्छन्, ‘अस्पतालको सेवा प्रवाहलाई छिटो-छरितो बनाउँदैछौँ’ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता