गृहपृष्ठ ∕ प्रदेश १ ∕ विराट नर्सिङ होम र विराटनगर महानगरपालिका वडा नं. ९ बीच उपचारमा सहुलियत सम्बन्धी सम्झौता विराट नर्सिङ होम र विराटनगर महानगरपालिका वडा नं. ९ बीच उपचारमा सहुलियत सम्बन्धी सम्झौता हेल्थ आवाज आईतबार, २०८१ असार २३ गते, १२:४१ मा प्रकाशित विराटनगर—विराटनगरस्थित विराट नर्सिङ होम र विराटनगर महानगरपालिका वडा नंं. ९ बीच सहुलियत सम्बन्धी सम्झौता भएको छ । शुक्रबार विराट नर्सिङ होम र विरानगर महानगरपालिका वडा नंं. ९ बीच उपचार तथा शल्यक्रियामा विशेष सहुलियत उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको हो । सम्झौतापछि अब विराटनर महानगरपालिका वडा नंं. ९ मा कार्यरत जनप्रतिनिधी र कर्मचारीहरुले विराट नर्सिङ होममा शल्यक्रिया तथा उपचारमा विशेष छुट पाउनेछन् । कर्मचारी र जनप्रतिनिधीहरुसँगै उनीहरुका परिवारका सदस्यहरु पनि छुट पाउने विराट नर्सिङ होमले जनाएको छ । साथै वडा नंं ९मा स्थायी बसोवास गर्ने सम्पूर्ण नागरिकले पनि विभिन्न स्वास्थ्य परीक्षण तथा शल्यक्रिया गराउदा विशेष छुट प्राप्त गर्नेछन् । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डाक्टर पढ्दै बिरुवा हुर्काउँदै, पियुमा सुरु भयो ‘एक विद्यार्थी, एक… निजीमा बीमा सेवा कटौतीको सास्ती : सरकारी अस्पतालमा थेगिनसक्नु भीड,… फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला कोशी अस्पतालमा स्वास्थ्यकर्मीको मोबाइल चोर्दाचोर्दै युवक पक्राउ ‘बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ’ टाढा धाउनुपर्ने बाध्यता अन्त्य : जीवन विकास अस्पतालमा सुरु भयो… धेरै पढिएका १ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला २ स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता ७ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण TFN ट्रेण्डिङ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त बाँकी बसेको चिया तताएर पिउनु कत्तिको हानिकारक ? कसरी पिउने चिया ? नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व डाक्टर पढ्दै बिरुवा हुर्काउँदै, पियुमा सुरु भयो ‘एक विद्यार्थी, एक बिरुवा’ अभियान ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त बाँकी बसेको चिया तताएर पिउनु कत्तिको हानिकारक ? कसरी पिउने चिया ? नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व डाक्टर पढ्दै बिरुवा हुर्काउँदै, पियुमा सुरु भयो ‘एक विद्यार्थी, एक बिरुवा’ अभियान ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति