गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ कोरोना पुष्टि भएका १८ वर्षीय किशोरले आत्महत्या गरे कोरोना पुष्टि भएका १८ वर्षीय किशोरले आत्महत्या गरे हेल्थ आवाज शुक्रबार, २०७७ असार १९ गते, २०:५३ मा प्रकाशित काठमाडौँ – कोरोना पुष्टि भएका एक किशोरले आत्महत्या गरेका छन्। बझाङको खप्तड छान्ना गाउँपालिका वडा नम्वर ७ मा रहेको लामागाडा प्रावि क्वारेन्टाइनमा बस्दै आएका १८ वर्षीय युवकले शुक्रबार आत्महत्या गरेका हुन्। क्वारेन्टाइनमा बस्दै आएका उनमा कोरोना पुष्टि भएको थियो। प्राप्त जानकारी अनुसार कोरोना पुष्टि भए लगत्तै उनी एक्लै बस्दै आएका थिए । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयद्वारा शैक्षिक कार्यक्रम सञ्चालनका लागि… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र… सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति गेटा अस्पतालमा विशेषज्ञ सेवा थपिए, आईसीयु सेवा सञ्चालनमा पोषणको ‘स्मार्ट सर्वेक्षण’ कुपोषणको बोझ : २५ प्रतिशतमा पुड्कोपना र… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट ७ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ TFN ट्रेण्डिङ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? शरीरबाट गन्ध आउँने यी ५ कारण एकैदिनमा थपिए ४२५ संक्रमित जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? शरीरबाट गन्ध आउँने यी ५ कारण एकैदिनमा थपिए ४२५ संक्रमित जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने