२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशकोरोना पुष्टि भएका १८ वर्षीय किशोरले आत्महत्या गरे

कोरोना पुष्टि भएका १८ वर्षीय किशोरले आत्महत्या गरे


काठमाडौँ – कोरोना पुष्टि भएका एक किशोरले आत्महत्या गरेका छन्। बझाङको खप्तड छान्ना गाउँपालिका वडा नम्वर ७ मा रहेको लामागाडा प्रावि क्वारेन्टाइनमा बस्दै आएका १८ वर्षीय युवकले शुक्रबार आत्महत्या गरेका हुन्।

क्वारेन्टाइनमा बस्दै आएका उनमा कोरोना पुष्टि भएको थियो। प्राप्त जानकारी अनुसार कोरोना पुष्टि भए लगत्तै उनी एक्लै बस्दै आएका थिए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ