गृहपृष्ठ ∕ समाचार ∕ कैलालीमा ९ दिनअघि मृत्यु भएका पुरुषमा कोरोना पुष्टि कैलालीमा ९ दिनअघि मृत्यु भएका पुरुषमा कोरोना पुष्टि हेल्थ आवाज मंगलबार, २०७७ भदौ ९ गते, १८:४९ मा प्रकाशित काठमाडौं– कैलालीमा ९ दिनअघि मृत्यु भएका एक पुरुषमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ । बर्दगोरीयामा गाउँपालिका वडा नम्वर ५ का ४९ वर्षीय पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालवहादुर धामीले आज डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा मृतकमा कोरोना पुष्टि भएको बताए। ‘भदौ १ गते ती पुरुषको मृत्यु भएको थियो,’ उनले भने,‘उनलाई झाडापखालाको समस्या थियो । सुरुमा परीक्षणका लागि धनगढी स्वाब पठाइएको थियो भने त्यहाँ चाप बढी भएपछि डडेल्धुरा पठाइएको थियो। आज कोरोना पुष्टि भएको छ।’ क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? TFN ट्रेण्डिङ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव चुकन्दरले गर्भावस्थामा हटाउन सक्छ यी ५ समस्या, कसरी खाने ? रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस सुर्खेतमा एम्बुलेन्स चालकमाथि हातपात गर्ने तीन जना पक्राउ योग के हो ? यसका प्रकार र फाइदा आयुर्वेद चिकित्साको अस्तित्वलाई मेटाउन खोजेकोमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको आपत्ति मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव चुकन्दरले गर्भावस्थामा हटाउन सक्छ यी ५ समस्या, कसरी खाने ? रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस सुर्खेतमा एम्बुलेन्स चालकमाथि हातपात गर्ने तीन जना पक्राउ योग के हो ? यसका प्रकार र फाइदा आयुर्वेद चिकित्साको अस्तित्वलाई मेटाउन खोजेकोमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको आपत्ति