गृहपृष्ठ ∕ समाचार ∕ सुदूरपश्चिममा हैजा सम्बन्धी अनुसन्धान गरिदैं सुदूरपश्चिममा हैजा सम्बन्धी अनुसन्धान गरिदैं हेल्थ आवाज मंगलबार, २०८० असार ५ गते, १२:४० मा प्रकाशित धनगढी—कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकामा हैजा सम्बन्धी अनुसन्धान गरिने भएको छ । नेपालमा हैजा नियन्त्रण परियोजना (इको—एन) मार्फत हैजा सम्बन्धी थप अनुसान्धान गरिने भएको हो । झाडापखालाको उपचारको लागि स्वास्थ्य संस्थामा आउने २ वर्षभन्दामाथिका सम्पूर्ण बिरामीहरुको दिसाको नमुना कल्चर गरी हैजाका किटाणु तथा अन्य ब्याक्टेरियाको बारेमा अनुसन्धान गरिने स्थानीय प्रमुख अनुसन्धानकर्ता डा. प्रदीप मिश्रले जानकारी दिए । ‘झाडापखाला गराउने अन्य पनि किटाणुहरु छन् कि भनेर ¥यापिड टेष्टमा नेगेटीभ आएका १० प्रतिशतको नमुनालाई समेत कल्चर गरिनेछ,’ डा. मिश्रले भने, ‘उक्त अनुसन्धानको लागि धनगढी उपमहागरपालिकामा ६ र गोदावरी नगरपालिका ४ मा रहेका स्वास्थ्य चौकीहरुलाई १० वटा साइट बनाइएको छ ।’ यो अनुसन्धान परियोजनाले अन्य प्रयोगशालाका जनशक्तिलाई माइक्रोबायोलोजी परीक्षणको लागि तालिमसमेत प्रदान गर्ने डा. मिश्रले बताए । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ६ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत TFN ट्रेण्डिङ मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत चिकित्सा शिक्षा नियमावली संशोधन गरी आरक्षण छुट्याउन निर्देशन अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै पिन्टु पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत चिकित्सा शिक्षा नियमावली संशोधन गरी आरक्षण छुट्याउन निर्देशन अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै पिन्टु पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ?