गृहपृष्ठ ∕ समाचार ∕ सुदूरपश्चिममा हैजा सम्बन्धी अनुसन्धान गरिदैं सुदूरपश्चिममा हैजा सम्बन्धी अनुसन्धान गरिदैं हेल्थ आवाज मंगलबार, २०८० असार ५ गते, १२:४० मा प्रकाशित धनगढी—कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकामा हैजा सम्बन्धी अनुसन्धान गरिने भएको छ । नेपालमा हैजा नियन्त्रण परियोजना (इको—एन) मार्फत हैजा सम्बन्धी थप अनुसान्धान गरिने भएको हो । झाडापखालाको उपचारको लागि स्वास्थ्य संस्थामा आउने २ वर्षभन्दामाथिका सम्पूर्ण बिरामीहरुको दिसाको नमुना कल्चर गरी हैजाका किटाणु तथा अन्य ब्याक्टेरियाको बारेमा अनुसन्धान गरिने स्थानीय प्रमुख अनुसन्धानकर्ता डा. प्रदीप मिश्रले जानकारी दिए । ‘झाडापखाला गराउने अन्य पनि किटाणुहरु छन् कि भनेर ¥यापिड टेष्टमा नेगेटीभ आएका १० प्रतिशतको नमुनालाई समेत कल्चर गरिनेछ,’ डा. मिश्रले भने, ‘उक्त अनुसन्धानको लागि धनगढी उपमहागरपालिकामा ६ र गोदावरी नगरपालिका ४ मा रहेका स्वास्थ्य चौकीहरुलाई १० वटा साइट बनाइएको छ ।’ यो अनुसन्धान परियोजनाले अन्य प्रयोगशालाका जनशक्तिलाई माइक्रोबायोलोजी परीक्षणको लागि तालिमसमेत प्रदान गर्ने डा. मिश्रले बताए । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ३ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा TFN ट्रेण्डिङ वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध नयाँ एचआईभी खोप अमेरिका र युरोपका हजारौं व्यक्तिमा परीक्षण गरिदै वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध नयाँ एचआईभी खोप अमेरिका र युरोपका हजारौं व्यक्तिमा परीक्षण गरिदै