गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ हाडजोर्नी र नसा रोगका बिरामीका लागि धनगढीमा सुस्वास्थ हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर हाडजोर्नी र नसा रोगका बिरामीका लागि धनगढीमा सुस्वास्थ हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर हेल्थ आवाज आईतबार, २०८० मंसीर २४ गते, १२:१५ मा प्रकाशित धनगढी—मीनभवनस्थित स्वास्थ हस्पिटलको हाड जोर्नी र नसा रोगका बिरामीहरुका लागि धनगढीमा निःशुल्क स्वास्थ्य शिविर सुरु गरेको छ । शनिबारबाट धनगढी उपमहानगरपालिका—१९ स्थित फुलवारी स्वास्थ्य चौकीमा सुरु भएको उक्त शिविर तीन दिनसम्म चल्नेछ । धनगढी उपमहानरपालिकाको आयोजनामा भएको उक्त शिविरको प्राविधिक सहयोग सुस्वास्थ अस्पतालको रहेको छ । २३ मंसिरबाट सुरु भएको शिविर २५ गतेसम्म संचालन हुने सुस्वास्थ अस्पतालका संस्थापक तथा अध्यक्ष अकुं. सुदर्शन बस्नेतले जानकारी दिए । उनकाअनुसार शिविरमा हाडजोर्नी र नसा सम्बन्धि समस्या भएका बिरामीलाई फिजियोथेरापी, अकुंपञ्चर प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार गरिनेछ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिममा पोषण सुधारको विशेष अनुदान लगातार दोस्रो वर्ष पनि फ्रिज शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट… अध्यादेशबाट नियुक्ति खारेजः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको गतिमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सिनेटद्वारा चिकित्सा शिक्षा अध्ययनको… सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… धेरै पढिएका १ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ६ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ७ को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्टमा TFN ट्रेण्डिङ हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* नाइजेरियामा मङ्कीपक्सबाट पहिलो मृत्यु फिट रहने जोशको एक गल्तिले २९ वर्षीय युवकको काटियो हात प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने पिसिएल नर्सिङ चलाए निजी मेडिकल कलेजले स्नातक तह र सोभन्दा माथिका सबै कार्यक्रम गुमाउनुपर्नेछ : डा. केसी बेलायत : कोभिड संक्रमितको नयाँ रेकर्ड, प्रत्येक १६ मध्ये एक जना संक्रमित प्रधानमन्त्री ओलीको गीतमा डा. भण्डारीको श्वर र संगीत योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* नाइजेरियामा मङ्कीपक्सबाट पहिलो मृत्यु फिट रहने जोशको एक गल्तिले २९ वर्षीय युवकको काटियो हात प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने पिसिएल नर्सिङ चलाए निजी मेडिकल कलेजले स्नातक तह र सोभन्दा माथिका सबै कार्यक्रम गुमाउनुपर्नेछ : डा. केसी बेलायत : कोभिड संक्रमितको नयाँ रेकर्ड, प्रत्येक १६ मध्ये एक जना संक्रमित प्रधानमन्त्री ओलीको गीतमा डा. भण्डारीको श्वर र संगीत योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’