गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ भारतबाट आएका २ जनामा कोभिड—१९ संक्रमण पुष्टि भारतबाट आएका २ जनामा कोभिड—१९ संक्रमण पुष्टि हेल्थ आवाज बुधबार, २०८० पुस ४ गते, १७:५० मा प्रकाशित धनगढी—सुदूरपश्चिममा फेरि कोभिड—१९ को संक्रमण फेला परेको छ। जिल्ला स्वास्थ्य कार्यलय कैलालीकाअनुसार मंगलबार र बुधबार भारतबाट आएका दुई जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको हो । बुधबार १ जना र मंगलबार एक जनामा संक्रमण पुष्टि भएको हो। भारतमा कोभिड—१९ को नयाँ संक्रमणले चिन्ता बढाइरहेका बेला भारतबाट फर्केका दुई जनामा कोभिड संक्रमण देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार गौरिफन्टा नाकामा एन्टिजेन परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो। स्वास्थ्य कार्यालयका मीन धामीले बुधबार चेन्नईबाट फर्किएका धनगढी उपमहानगरपालिका—११ का २४ वर्षीय युवक र मंगलबार पुनर्वास नगरपालिका—५ की ३२ वर्षीया महिलामा संक्रमण देखिएको बताए। ती महिला भारतको बैङ्लोरबाट फर्किएकी हिजो फर्किएकी थिइन्। अहिले उनीहरु दुवै जना होम आइसोलेसनमा रहेको छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अत्तरियाको विश्वास फार्मेसीलाई २ लाख रुपैयाँ जरिवाना टेली हेल्थ कार्यक्रम सञ्चालनदेखि बयलपाटा अस्पताललाई प्रदेश मातहत ल्याउनेसम्म सुदूरपश्चिममा स्वास्थ्यको बजेटमा समस्या, दर्जन योजनाको बजेट कार्यान्वयन हुन सकेन जोगबुढा अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने क्याबिनेटको निर्णय गेटा अस्पतालले माग्यो ७ विशेषज्ञ चिकित्सकसहित १३ चिकित्सक वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा Kalpana Craft ट्रेण्डिङ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले क्षयरोगमुक्त नेपाल बनाउने नयाँ मोडलका परिकल्पनाकार खनाल जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले क्षयरोगमुक्त नेपाल बनाउने नयाँ मोडलका परिकल्पनाकार खनाल