गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिममा स्वास्थ्यका दुई चिकित्सकसहित तीन जना सहसचिवमा बढुवा सुदूरपश्चिममा स्वास्थ्यका दुई चिकित्सकसहित तीन जना सहसचिवमा बढुवा हेल्थ आवाज बुधबार, २०८० चैत्र ७ गते, १३:४३ मा प्रकाशित धनगढी—सुदूरपश्चिममा स्वास्थ्यका ३ जना दशौं तहका कर्मचारीको बढुवा भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयस्थित बढुवा समितिको सूचनाअनुसार रिक्त पदहरुका लागि योग्य उम्मेदवारको बढुवा गरिएको हो। जसमा स्वास्थ्यका २ चिकित्सक र एक कर्मचारी गरी ३ जनाको बढुवा भएको हो । जसमध्ये सेती प्रादेशिक अस्पतालका निमित्त मेसु डा. शेरबहादुर कमर, सेती अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. खगेन्द्रराज भट्ट र स्वास्थ्य तालिम केन्द्रका प्रमुख नरेन्द्रसिंह कार्की रहेका छन्। उनीहरुलाई लोक सेवा आयोगले बढुवा सिफारिस गरेको थियो। दशौ तहका उनीहरु एघारौं तह (सहसचिव) स्तरमा बढुवा भएका हुन्। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयद्वारा शैक्षिक कार्यक्रम सञ्चालनका लागि… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र… सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति गेटा अस्पतालमा विशेषज्ञ सेवा थपिए, आईसीयु सेवा सञ्चालनमा पोषणको ‘स्मार्ट सर्वेक्षण’ कुपोषणको बोझ : २५ प्रतिशतमा पुड्कोपना र… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो वर्षभन्दा ९ अर्ब कम स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं यसरी बुझौं योगको महत्व सिराहा, पर्सा, सर्लाही, बर्दिया र चितवनमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो वर्षभन्दा ९ अर्ब कम स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं यसरी बुझौं योगको महत्व सिराहा, पर्सा, सर्लाही, बर्दिया र चितवनमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी