गृहपृष्ठ ∕ कर्पोरेट ∕ निसर्गको एक महिने निःशुल्क स्वास्थ्य शिविर निसर्गको एक महिने निःशुल्क स्वास्थ्य शिविर हेल्थ आवाज सोमबार, २०७६ पुस २८ गते, १२:३७ मा प्रकाशित कैलाली–धनगढीको निसर्ग हस्पीटलले माघीको अवसरमा निःशुल्क स्वास्थ्य शिविर संञ्चालन गरेको छ । उप–महनगरपालिकाको वडा नम्बर ५ हसनपुरमा रहेको हस्पीटलले पुष २५ गतेदेखि निःशुल्क स्वास्थ्य शिविर संञ्चालन गरेको हो। आउँदो माघ २५ गते सम्म चल्ने शिविरमा दैनिक विहान ९ बजे देखि १ बजे सम्म निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा शिविर दिईरहेको अस्पतालले जनाएको छ। शिविरमा फिजिसियन डा विजय केसी, हाडजोर्नी विशेषज्ञ डा मघुसुधन घले गुरुङ्ग, सर्जन विशेषज्ञ डा खगेन्द्र राज जोशी र वरिष्ठ मुख तथा अनुहार विशेषज्ञ डा दिपक ठकुराठीले विरामी जाँच गरिरहेको अस्पतालले जनाएको छ। क्याटेगोरी : कर्पोरेट, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयद्वारा शैक्षिक कार्यक्रम सञ्चालनका लागि… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र… सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति गेटा अस्पतालमा विशेषज्ञ सेवा थपिए, आईसीयु सेवा सञ्चालनमा पोषणको ‘स्मार्ट सर्वेक्षण’ कुपोषणको बोझ : २५ प्रतिशतमा पुड्कोपना र… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली Tobacco Act of Nepal: A mockery of the law पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? भरतपुर अस्पतालमा दुई वर्षदेखि थन्काइयो लाखौं रुपैयाँमा खरिद गराएर विभागबाट लगिएको मेसिन बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली Tobacco Act of Nepal: A mockery of the law पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? भरतपुर अस्पतालमा दुई वर्षदेखि थन्काइयो लाखौं रुपैयाँमा खरिद गराएर विभागबाट लगिएको मेसिन