गृहपृष्ठ ∕ कर्पोरेट ∕ निसर्गको एक महिने निःशुल्क स्वास्थ्य शिविर निसर्गको एक महिने निःशुल्क स्वास्थ्य शिविर हेल्थ आवाज सोमबार, २०७६ पुस २८ गते, १२:३७ मा प्रकाशित कैलाली–धनगढीको निसर्ग हस्पीटलले माघीको अवसरमा निःशुल्क स्वास्थ्य शिविर संञ्चालन गरेको छ । उप–महनगरपालिकाको वडा नम्बर ५ हसनपुरमा रहेको हस्पीटलले पुष २५ गतेदेखि निःशुल्क स्वास्थ्य शिविर संञ्चालन गरेको हो। आउँदो माघ २५ गते सम्म चल्ने शिविरमा दैनिक विहान ९ बजे देखि १ बजे सम्म निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा शिविर दिईरहेको अस्पतालले जनाएको छ। शिविरमा फिजिसियन डा विजय केसी, हाडजोर्नी विशेषज्ञ डा मघुसुधन घले गुरुङ्ग, सर्जन विशेषज्ञ डा खगेन्द्र राज जोशी र वरिष्ठ मुख तथा अनुहार विशेषज्ञ डा दिपक ठकुराठीले विरामी जाँच गरिरहेको अस्पतालले जनाएको छ। क्याटेगोरी : कर्पोरेट, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१… सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ४ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली सेती अंचल अस्पतालमा जन्मिनेबित्तिकै मर्ने शिशुको संख्या उच्च रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु स्वास्थ्यमा अनुदान बेथितीः कानुन बनाएर संरक्षण गरिदैं नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग मधुमेहको नयाँ औषधि, के अब इन्सुलिनबाट पनि बिरामीले राहत पाउँछन् ? प्रधानमन्त्री अस्वस्थ भएपछि नेकपाको सचिवालयको बैठक स्थगित के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली सेती अंचल अस्पतालमा जन्मिनेबित्तिकै मर्ने शिशुको संख्या उच्च रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु स्वास्थ्यमा अनुदान बेथितीः कानुन बनाएर संरक्षण गरिदैं नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग मधुमेहको नयाँ औषधि, के अब इन्सुलिनबाट पनि बिरामीले राहत पाउँछन् ? प्रधानमन्त्री अस्वस्थ भएपछि नेकपाको सचिवालयको बैठक स्थगित