गृहपृष्ठ ∕ टिप्स ∕ किन र कसरी पर्छ आँखामा फुलो ? किन र कसरी पर्छ आँखामा फुलो ? डा.बेन लिम्बु वरिष्ठ आँखा विशेषज्ञ, तिलगंगा आँखा प्रतिष्ठान बुधबार, २०७६ साउन १ गते, १४:३८ मा प्रकाशित आँखाको नानी (कालो भाग)मा घाउ भएर पिप जमेको अवस्थालाई फुलो पर्नु भनिन्छ । नानीमा घाउ लागेपछि ब्याक्टोरिया, भाइरस र फंगल्सको कारण संक्रमण हुनु नै फुलो पर्नु हो । फुलो परेको आँखाको नानीमा सेतो टिका देखिन्छ । कारणहरु आँखामा चोट लाग्नु वा पात तथा अन्य कुराले पास्नु आँखा सुख्खा हुनु लामो समय आँखामा कन्ट्याक लेन्सको प्रयोग गर्नु वा यसको सही प्रयोग नहुनु आँखाको एलर्जी औषधी (स्टोरोइड)को गलत प्रयोग गर्नु लक्षण आँखाको नानीमा सेतो टीका देखिनु आँखा रातो हुनुको साथै धमिलो हुनु घाम लागेको समयमा आँखा हेर्न अप्ठ्यारोे हुनु आँखा दुख्ने र आँशु बगिरहने हुनु कसैले बत्तिको वरीपरी इन्द्रेणीजस्तो देख्नु यो समस्या जति सामान्य जस्तो लाग्छ, त्यो भन्दा निकै जटिल छ । मानिसहरुमा गाई, गोरु वा मान्छेको पिसाब वा दुध आँखामा राख्दा ठीक हुन्छ भन्ने भ्रम रहेको पाइन्छ । तर, यो आँखाका लागि झनै घातक हुनसक्छ । समयमै यसको उपचार गरिएन भने आँखाको दृष्टि नै गुम्न पनि सक्छ । त्यसैले डाक्टरको सल्लाहअनुसार जतिसक्दो छिटो यसको उपचार गर्नुपर्छ । डा.बेन लिम्बु वरिष्ठ आँखा विशेषज्ञ, तिलगंगा आँखा प्रतिष्ठान क्याटेगोरी : टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू दुई दिन तातो हावा चल्ने, कसरी रहने सुरक्षित ? गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? शरीरको मोटोपन के हो ? दाँत किन दुख्छ ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? धेरै पढिएका १ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ६ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ७ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए TFN ट्रेण्डिङ विपी प्रतिष्ठानका उच्च कर्मचारीको सम्पत्ति छानबिन हुने, सुधारका लागि मन्त्रीको निर्देशन डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने जुम्लामा कोरोना संक्रमितको संख्या १३ पुग्यो युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला डा. कीर्तिपाल बने कोशीको स्वास्थ्य सचिव स्वदेशी औषधि उद्योगको पुनर्जागरण: के मर्जर र राष्ट्रिय हित निर्देशित सरकारी नीतिबाट सम्भव छ ? चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ विपी प्रतिष्ठानका उच्च कर्मचारीको सम्पत्ति छानबिन हुने, सुधारका लागि मन्त्रीको निर्देशन डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने जुम्लामा कोरोना संक्रमितको संख्या १३ पुग्यो युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला डा. कीर्तिपाल बने कोशीको स्वास्थ्य सचिव स्वदेशी औषधि उद्योगको पुनर्जागरण: के मर्जर र राष्ट्रिय हित निर्देशित सरकारी नीतिबाट सम्भव छ ? चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ