गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ किन बस्छ स्वर ? यसबाट कसरी बच्ने ? किन बस्छ स्वर ? यसबाट कसरी बच्ने ? डा. सुधा शाही इएनटी कन्सल्टेन्ट तथा नेक एन्ड हेड कन्सल्टेन्ट पश्चिमाञ्चल क्षेत्रीय अस्पताल । बिहीबार, २०७७ पुस २ गते, १२:५७ मा प्रकाशित मौसमअनुसार घाँटीको समस्या देखिन्छ । जाडोयाममा होस् या गर्मीयाममा घाँटीमा विभिन्न समस्या देखिएका हुन्छन् । विभिन्न समस्यामध्ये स्वर बस्ने अर्थात् आवाज नआउने समस्या पनि एक हो । यस अन्तर्गत व्यक्तिले बोल्न खोज्दा पनि आवाज नआउने वा भासिएर आउने र घाँटी दुख्नेजस्ता समस्याहरू देखा पर्छ । विशेषगरी यो समस्या जाडो मौसममा बढी देखिन्छ । यो समस्या देखिनु अघि घाँटी खसखस हुने, चिलाउने तथा लगातार हाछ्युँ आउने जस्ता लक्षणहरु देखा पर्छ । स्वर बस्ने कारण चिसोको कारण देखिने ‘एलर्जिक फ्यारिजान्टिस’ भाइरल फ्लु एवम् एन्फ्लुएन्जा म्यारिन्जाईटिस प्रदूषित वातावरण अत्याधिक चिल्लो एवम् चिसो खानाको सेवन ग्यास्ट्रिकको समस्या ठुलो स्वरमा बोलेमा वा चिच्याएमा चिसोको एलर्जी स्वर बस्ने समस्याबाट जोगिने उपाय यस्तो समस्याको समाधान घरेलु उपचार विधिबाट नै पनि निको पार्न सकिन्छ । कतिपय अवस्थामा यस्तो समस्या १÷२ दिनपछि आफैं निको भएर पनि जाने हुन्छ । यद्यपि यसका लागि भने व्यक्तिले निम्न पक्षमा विशेष ध्यान दिनुपर्छ ः चिसोबाट जोगिने तातो खाना र मनतातो पानीको सेवन गर्ने खाना बार्ने अत्याधिक चिसो तथा चिल्लो पिरो नखाने लगातार नबोल्ने वा सकेसम्म राम्ररी स्वर नआएसम्म घाँटीलाई आराम दिने बाहिर निस्कँदा मास्कको प्रयोग गर्ने चिकित्सकको सल्लाह लिने । प्रस्तुतिः सृजना मगर क्याटेगोरी : जनस्वास्थ्य, टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ पाठेघरको मुखको क्यान्सर : किन महत्वपूर्ण छ समयमै जाँच र… कोलोनोस्कोपी : ठूलो आन्द्राको क्यान्सर रोकथाम र उपचारको उत्तम विकल्प कस्तो अवस्था उच्च रक्तचाप हो ? के उच्च रक्तचापको औषधि… पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? एउटैं रोग लागेका भिन्न—भिन्न व्यक्तिलाई एकै औषधिले किन छुँदैन ? धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ५ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ६ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ प्रधानमन्त्रीले भने, ‘सावधानी अपनाएनौं भने बाध्य भएर जनजीवन ठप्प पार्नुपर्ने स्थिती आउन सक्छ’ राष्ट्रिय ट्रमा सेन्टरमा नयाँ प्रविधिको अक्सिजन प्लान्ट जडान, सोमबार उद्घाटन हुने मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी के साँच्चै प्याजले कपाल झर्न कम गर्छ ? १२ वर्षमुनिका बालबालिकालाई कोभिड विरुद्धको खोप दिन पेडियाट्रिक सोसाइटीको माग सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल गोल्डेन अस्पतालले स्वास्थ्य बीमाले तोकेको दरमा शल्यक्रिया सेवा प्रदान गर्ने मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ प्रधानमन्त्रीले भने, ‘सावधानी अपनाएनौं भने बाध्य भएर जनजीवन ठप्प पार्नुपर्ने स्थिती आउन सक्छ’ राष्ट्रिय ट्रमा सेन्टरमा नयाँ प्रविधिको अक्सिजन प्लान्ट जडान, सोमबार उद्घाटन हुने मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी के साँच्चै प्याजले कपाल झर्न कम गर्छ ? १२ वर्षमुनिका बालबालिकालाई कोभिड विरुद्धको खोप दिन पेडियाट्रिक सोसाइटीको माग सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल गोल्डेन अस्पतालले स्वास्थ्य बीमाले तोकेको दरमा शल्यक्रिया सेवा प्रदान गर्ने