२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठटिप्सकालो अंगूर खानुका पाँच फाइदा

कालो अंगूर खानुका पाँच फाइदा


अंगूर खानुका धेरै फाइदा छन् भने बेफाइदा पनि धेरै छन् । तपाईलाई थाहा पाउँदा छक्क पर्नुहुनेछ कि धेरै अंगूर खाँदा सेलिसिलिक एसिड पाचन समस्या हुन सक्छ । दिनमा धेरै अंगूर खाँदा पनि पखाला लाग्न सक्छ । समयसँगै तौल बढ्नु भनेको अत्याधिक अंगूर खानुको अर्को सम्भावित साइड इफेक्ट हो । तर, कालो अंंगूर खाँदा धेरै फाइदा हुन्छ ।

यस्ता छन् अंगुर खानुका फाइदा

१– कालो अंगूरले स्मरणशक्ति बढाउँछ
कालो अंगूर खाँदा स्मरणशक्ति बढ्छ किनकी अंगूरले मस्तिष्कको सक्रियता बढाउँछ ।

२– इन्सुलिन बढाउँछ
कालो अंगूर खाँदा रगतमा इन्सुलिन पनि बढ्छ । यसमा रेस्वार्टल नामक पदार्थ हुन्छ जसले इन्सुलिन बढाउँछ ।

३– कोलेस्ट्रोललाई नियन्त्रण गर्छ
कालो अंगुरमा पाइने साइटोकेमिकल मुटुका लागि राम्रो हुन्छ र यसले कोलेस्ट्रोललाई नियन्त्रण गर्छ ।

४–कपालका लागि स्वस्थकर हुन्छ
यदि तपाईलाई कपाल सम्बन्धी कुनै समस्या छ भने तपाईले कालो अंगुर खानु पर्छ । यसमा पाइने भिटामिन ई निकै फाइदाजनक हुन्छ ।

५– तौल घटाउन पनि मद्दत गर्छ
कालो अंगुरको सेवनले तौल घटाउन पनि मद्दत गर्छ ।
यो रिसर्चमा आधारित लेख हो ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ