गृहपृष्ठ ∕ भिडियाे ∕ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? डा. दीपेन्द्र पाण्डे शुक्रबार, २०८२ जेठ २३ गते, ११:०५ मा प्रकाशित काठमाडौं—राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. दीपेन्द्र पाण्डेले काटिएर छिनिएको औलालाई ६ देखि १२ घण्टासम्म जोड्न सकिने भएकाले सही तरिकाले अस्पतालसम्म पुर्याउनुपर्ने बताएका छन् । उनले छिनिएको औला ६ देखि १२ घण्टासम्म चिकित्सकहरुले जोड्न सक्ने भएकाले त्यसलाई अस्पतालसम्म पुर्याउनका लागि सही तरिका अपनाउनुपर्ने बताए । युट्युबमा एक भिडियो सार्वजनिक गर्दै डा. पाण्डेले सुरुमा छिनिएको औलालाई सफा पानीले धुने, त्यसपछि हावा नजानेगरी प्लास्टिकमा प्याक गर्ने र त्यसबाहिर अर्को प्लास्टिक राख्ने उल्लेख गरेका छन् । दुई प्लास्टिकमा हावा नजाने गरी प्याक गरिसकेपछि त्यसबाहिर अर्को प्लास्टिकमा आइस र पानी राखेर पुनः प्याक गर्नुपर्ने र त्यसलाई अस्पताल पुर्याउनुपर्ने तरिका उनले सुझाएका छन् । ‘यसरी औला प्याक गर्दा आइससँग प्रत्यक्ष सम्पर्कमा आउनु हुँदैन्, त्यसले काटिएको औला बिग्रन सक्छ,’ डा. पाण्डेले भनेका छन् । क्याटेगोरी : भिडियाे तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भिडियो रिपोर्टः एरा इन्टरनेशनल हस्पिटलको करोड मूल्यको अत्याधुनिक एम्बुलेन्स भिडियो रिपोर्टः घातक मानिने एसएलई (लुपस) बाथ के हो ?… भिडियो स्टोरीमा डा. विकास नेपाल : मुटु रोग लाग्न नदिन… भिडियो रिपोर्टः गर्भकालीन डाइबटिज के हो ? यो किन हुन्छ… ‘सात वटै प्रदेशमा कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको स्थापना जरुरी… कलेजो प्रत्यारोपणको १० वर्षपछि प्रदीप रायमाझीको अनुभव : ‘म हेल्दी… धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन ३ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ४ कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा ५ एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट ६ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन ७ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक TFN ट्रेण्डिङ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. बाराकोटी एनएमए कोशी प्रदेश उपाध्यक्षको उम्मेदवार बन्ने प्रा.डा. सविना भट्टराईको सल्लाहः कसरी गर्ने जाडोमा छालाको सुरक्षा कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. बाराकोटी एनएमए कोशी प्रदेश उपाध्यक्षको उम्मेदवार बन्ने प्रा.डा. सविना भट्टराईको सल्लाहः कसरी गर्ने जाडोमा छालाको सुरक्षा