गृहपृष्ठ ∕ योग ∕ पदहस्तासन योग अभ्यासको विधि र फाइदाहरू पदहस्तासन योग अभ्यासको विधि र फाइदाहरू हेल्थ आवाज मंगलबार, २०७९ पुस १९ गते, ०६:३० मा प्रकाशित पदहस्तासन भनेको के हो ? पद र हस्त दुई शब्दको संयोजनबाट यस आसनको नाम आएको हो । पद भनेको खुट्टा र हस्त भनेको हात हो । पदहस्तासन योगमा उभिएर अगाडिको झुकाव गरिन्छ जसमा दुवै हातले खुट्टा छुनुपर्छ । फाइदा यो आसन गर्नाले मुटु सम्बन्धी रोगहरू हटेर स्वास्थ्य राम्रो हुन्छ । यसले पेटको बोसो घटाउन, पाचन सम्बन्धी समस्या निको पार्न, उचाइ बढाउन र तिघ्राको मांसपेशीलाई राम्रो स्ट्रेच दिनको लागि चिनिन्छ । पदहस्तासन योगले टाउकोको रक्तसञ्चार बढाउन मद्दत गर्छ । पदहस्तासन योग तनाव कम गर्न धेरै लाभदायक छ । यद्यपि सबै योगले तपाईँको तनाव कम गर्न मद्दत गर्दछ, तर यो योगले तपाईँको शरीरको थकान हटाउँछ र दिमागलाई शान्ति दिन्छ । –उत्तानासन –सूर्य नमस्कार –जानुशीर्षासन –पश्चिमोत्तानासन –अधोमुख श्वानासन यो योग पहिलो पटक अभ्यास गर्दै हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुहोस् कम्मरबाट घुम्न गाह्रो भएमा पर्खालको सहारा लिन सकिन्छ । यदि तपाईँलाई आफ्नो हातले जमिन छुन समस्या भइरहेको छ भने, आफ्नो खुट्टालाई आफ्नो घुँडाबाट अलिकति झुकाउनुहोस्।आफ्नो हात भुईँमा राख्नुहोस् र बिस्तारै घुँडाबाट आफ्नो खुट्टा सीधा गर्ने प्रयास गर्नुहोस्। केही सेकेन्ड वा आफ्नो क्षमता अनुसार यो स्थितिमा रहन प्रयास गर्नुहोस्। त्यसपछि आफ्नो सुरुवात स्थितिमा फर्कन सास लिनुहोस् र बिस्तारै सीधा गर्नुहोस्। यो विशेष योगले दिमाग तेजिलो बनाउँछ, नियमित अभ्यासले तनाव कम गर्छ । अमरउजालाबाट भावानुवाद क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल