गृहपृष्ठ ∕ योग ∕ प्राणयाम गर्ने सही तरिका र फाइदा प्राणयाम गर्ने सही तरिका र फाइदा हेल्थ आवाज बिहीबार, २०८० भदौ २१ गते, ०६:३० मा प्रकाशित प्राणायम सामान्य रुपमा श्वासलाई नियन्त्रण गर्ने प्रकृया हो । प्रणायमको अर्थ उर्जा वा जीवनशक्ति हो । प्रणायामको उर्जा श्वासको प्रकृयाबाट शरीरमा प्रवाह हुन्छन् । एम शब्दको अर्थ नियन्त्रण र योग यस भित्रको नियम वा आचरणको रुपमा प्रयोग गरिन्छ । तर प्राणायाम शब्दमा प्राण सँग एमको सट्टा आयाम मिलाइएको छ । आयामको अर्थ विस्तार हो । यस कारण प्राणायामको सही अर्थ प्राणको विस्तार गर्नु हो । प्राणयामको फाइदा प्राणयामको अभ्यासले तनावबाट छुटकराबाट दिइन्छ । यसको अभ्यासले डिप्रेसनको उपचारको रुपमा प्रयोग गरिन्छ । यसको अभ्यासले मन स्थिर र इच्छा शक्ति बलियो हुन्छ । यसले शरीरको उर्जालाई बढावा दिन्छ । शरीरमा कुनै धमनी रोकियो भने प्राणायामको अभ्यासले खोलिदिन्छ । प्राणायामले शरीर, मन र आत्माको तालमेल मिलाई राख्छ । प्राणायाम गर्ने तरिका स्टेप १– प्राणायाम गर्न शान्त भएर एक ठाउँमा बस्नुहोस् । सामान्य रुपमा श्वास लिने छोड्ने गर्नुहोस् । स्टेप २– सिधा बस्नुहोस् । आँखा बन्द गर्नुहोस् । ध्यान नाकमा केन्द्रित गर्नुहोस् । दिमाग शान्त गर्नुहोस् । स्टेप ३– विस्तारै गहिरो श्वास लिनुहोस् । जति समय श्वास लिनुभयो त्यति नै समय लगाएर बिस्तारै श्वास छोड्नुहोस् । स्टेप ४– यो प्रकृया दश देखि बीस मिनेट सम्म दोहोर्याउनुहोस् । क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ६ मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ अस्पतालको ढोकामा जन्मिएको बच्चा जुम्लाको जनस्वास्थ्य सुधारात्मक नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण कसरी गर्ने छालाको हेरचाह ? अस्पतालको ढोकामा जन्मिएको बच्चा जुम्लाको जनस्वास्थ्य सुधारात्मक नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण कसरी गर्ने छालाको हेरचाह ?