गृहपृष्ठ ∕ योग ∕ प्राणयाम गर्ने सही तरिका र फाइदा प्राणयाम गर्ने सही तरिका र फाइदा हेल्थ आवाज बिहीबार, २०८० भदौ २१ गते, ०६:३० मा प्रकाशित प्राणायम सामान्य रुपमा श्वासलाई नियन्त्रण गर्ने प्रकृया हो । प्रणायमको अर्थ उर्जा वा जीवनशक्ति हो । प्रणायामको उर्जा श्वासको प्रकृयाबाट शरीरमा प्रवाह हुन्छन् । एम शब्दको अर्थ नियन्त्रण र योग यस भित्रको नियम वा आचरणको रुपमा प्रयोग गरिन्छ । तर प्राणायाम शब्दमा प्राण सँग एमको सट्टा आयाम मिलाइएको छ । आयामको अर्थ विस्तार हो । यस कारण प्राणायामको सही अर्थ प्राणको विस्तार गर्नु हो । प्राणयामको फाइदा प्राणयामको अभ्यासले तनावबाट छुटकराबाट दिइन्छ । यसको अभ्यासले डिप्रेसनको उपचारको रुपमा प्रयोग गरिन्छ । यसको अभ्यासले मन स्थिर र इच्छा शक्ति बलियो हुन्छ । यसले शरीरको उर्जालाई बढावा दिन्छ । शरीरमा कुनै धमनी रोकियो भने प्राणायामको अभ्यासले खोलिदिन्छ । प्राणायामले शरीर, मन र आत्माको तालमेल मिलाई राख्छ । प्राणायाम गर्ने तरिका स्टेप १– प्राणायाम गर्न शान्त भएर एक ठाउँमा बस्नुहोस् । सामान्य रुपमा श्वास लिने छोड्ने गर्नुहोस् । स्टेप २– सिधा बस्नुहोस् । आँखा बन्द गर्नुहोस् । ध्यान नाकमा केन्द्रित गर्नुहोस् । दिमाग शान्त गर्नुहोस् । स्टेप ३– विस्तारै गहिरो श्वास लिनुहोस् । जति समय श्वास लिनुभयो त्यति नै समय लगाएर बिस्तारै श्वास छोड्नुहोस् । स्टेप ४– यो प्रकृया दश देखि बीस मिनेट सम्म दोहोर्याउनुहोस् । क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ३ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ६ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ७ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट TFN ट्रेण्डिङ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार हुम्लामा २० प्रतिशत किशोरी १९ वर्ष नपुग्दै सुत्केरी केयु स्कुल अफ मेडिकल साइन्सेजले माग्यो प्रोफेसर, एसोसियट प्रोफेसरसहित ३९ जना जनशक्ति ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य बीमा बोर्ड र अस्पतालहरुको जिम्मेवारी ‘निमित्त’लाई नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार हुम्लामा २० प्रतिशत किशोरी १९ वर्ष नपुग्दै सुत्केरी केयु स्कुल अफ मेडिकल साइन्सेजले माग्यो प्रोफेसर, एसोसियट प्रोफेसरसहित ३९ जना जनशक्ति ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य बीमा बोर्ड र अस्पतालहरुको जिम्मेवारी ‘निमित्त’लाई नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा