गृहपृष्ठ ∕ अन्य ∕ साइप्रसमा भेटियो कोभिड-१९को अर्को नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ साइप्रसमा भेटियो कोभिड-१९को अर्को नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ हेल्थ आवाज आईतबार, २०७८ पुस २५ गते, १२:२९ मा प्रकाशित साइप्रसमा ओमिक्रोन र डेल्टा भेरियन्ट मिस्रित कोभिड-१९को नयाँ भेरियन्ट पुष्टि भएको छ। उक्त नयाँ भेरियन्टको नाम डेल्टाक्रोन राखिएको छ। साइप्रस विश्वविद्यालयमा जीवविज्ञानका प्राध्यापक लियोन्डियोस कोस्ट्रिक्सले भने,’यसमा ओमिक्रोन जस्तो आनुवंशिक लक्षण र डेल्टा जस्तो जीनोम छ।’ रिपोर्टका अनुसार साइप्रसमा अहिलेसम्म डेल्टाक्रोनका २५ जना बिरामी फेला परेका छन् । तर, यो भेरियन्ट कत्तिको घातक छ र यसको प्रभाव के हुन्छ भन्ने बारे बोल्न कठिन भएको प्राध्यापक कोस्ट्रिक्सको भनाइ छ। कोस्ट्रिक्सले भने,’यो स्ट्रेन धेरै प्याथोलोजिकल, बढी संक्रामक छ वा छैन र दुई तीभेरियन्टभन्दा बढी प्रभावकारिता बारे हामी पत्ता लगाउनेछौं।’ -एजेन्सी क्याटेगोरी : अन्य, विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य सेवा उपलब्ध गराउने… नर्भिक इन्टरनेशनल हस्पिटल र हेल्थ एट होम संस्थाबीच सहकार्य ह्याम्स अस्पताल र गोकर्णेश्वरबीच स्वास्थ्य सहकार्य बजारमा नक्कली पशु औषधिहरु, बिक्रेताले दिए यस्तो चेतावनी ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा धेरै पढिएका १ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? २ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? नेपाली अनुसन्धानकर्ता सन्तोष अधिकारी सहभागी टोलीलाई अमेरिकामा तीन लाख डलर पुरस्कार १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ऐन मिचेर आँखा अस्पताल सिलबन्दी गरिएको भन्दैं तत्काल नखोले आन्दोलन गर्ने सञ्चालकहरुको चेतावनी मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? नेपाली अनुसन्धानकर्ता सन्तोष अधिकारी सहभागी टोलीलाई अमेरिकामा तीन लाख डलर पुरस्कार १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ऐन मिचेर आँखा अस्पताल सिलबन्दी गरिएको भन्दैं तत्काल नखोले आन्दोलन गर्ने सञ्चालकहरुको चेतावनी