गृहपृष्ठ ∕ विश्व ∕ बुस्टर डोजले पनि संक्रमण रोकेन, बुस्टर डोज लिने २ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि बुस्टर डोजले पनि संक्रमण रोकेन, बुस्टर डोज लिने २ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि हेल्थ आवाज शुक्रबार, २०७८ मंसीर २४ गते, १४:१८ मा प्रकाशित बुस्टर डोज लिएका सिंगापुरमा दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै बुस्टर डोज लिएका दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जनाएको हो । सिंगापुरको विमानस्थलमा परीक्षणका क्रममा २४ वर्षीया युवतीको प्रारम्भिक रिपोर्टमा ओमिक्रोन पुष्टि भएको छ । त्यस्तै, ६ डिसेम्बरमा जर्मनीबाट फर्किएका एक यात्रुमा पनि ओमिक्रोन भेटिएको मन्त्रालयले उल्लेख गरेको छ । दुवैले कोभिड–१९ खोपको तेस्रो डोज पनि लिएका थिए । सिंगापुरको स्वास्थ्य मन्त्रालयले विश्वभर ओमिक्रोन भेरियन्टको संक्रमणलाई हेर्दा ओमिक्रोनका अन्य धेरै केसहरू पनि देखिन सक्ने आशंका गरेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ओमिक्रोनको लक्षण देखिएपछि दुवै संक्रमितलाई त्यहाँको एक राष्ट्रिय सरुवा रोग केन्द्रमा राखेर उपचार भइरहेको बताइएको छ । साथै उनीहरुको सम्पर्कमा आउने व्यक्तिलाई १० दिन आइसोलेसनमा राखिनेछ । सिंगापुर विश्वमा सबैभन्दा राम्रो खोप अभियान चलेको देश हो। यहाँ ८७ प्रतिशतले पूर्ण खोप लगाएका छन् । योसँगै करिब २९ प्रतिशत मानिसलाई बुस्टर डोज पनि दिइएको छ । सरकारले छिट्टै पाँच वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाको डोज सुरु गर्ने भएको छ । –एजेन्सी क्याटेगोरी : विश्व, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार त्रिवि शिक्षण अस्पतालमा २६ औं कलेजो प्रत्यारोपण, २८ वर्षीय छोराले… नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति… निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ :… को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ५ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी TFN ट्रेण्डिङ विश्वको ९९ प्रतिशत जनसङ्ख्या विषालु हावामा श्वास फेर्दै, मुटु र मस्तिष्कका लागि खतरनाक वैज्ञानिकको नयाँ उपलब्धि : ५३ वर्षीया महिलाको अनुहार ३० वर्षको जस्तो बनाइयो विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर आउँछन् मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए विश्वको ९९ प्रतिशत जनसङ्ख्या विषालु हावामा श्वास फेर्दै, मुटु र मस्तिष्कका लागि खतरनाक वैज्ञानिकको नयाँ उपलब्धि : ५३ वर्षीया महिलाको अनुहार ३० वर्षको जस्तो बनाइयो विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर आउँछन् मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए