गृहपृष्ठ ∕ विश्व ∕ अमेरिकामा १२ लाखभन्दा बढी बालबालिका कोभिड संक्रमित, १४ दिनमा १४ लाखलाई कोभिड अमेरिकामा १२ लाखभन्दा बढी बालबालिका कोभिड संक्रमित, १४ दिनमा १४ लाखलाई कोभिड हेल्थ आवाज बुधबार, २०७८ माघ २६ गते, १२:२७ मा प्रकाशित कोभिड-१९को महामारी सुरु भएयता अमेरिकामा १ करोड २० लाखभन्दा बढी बालबालिका संक्रमित भएका छन् । अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स (एएपी) र चिल्ड्रेन हस्पिटल एसोसिएसनको रिपोर्टबाट यी तथ्याङ्क बाहिर आएको हो। सोमबार अबेर राति प्रकाशित प्रतिवेदन अनुसार फागुन ३ गतेसम्म देशभर कुल १२ लाख ४२ हजार ८७० बालबालिकामा कोरोना संक्रमण देखिएको छ । सिन्ह्वा समाचार एजेन्सीको रिपोर्टका अनुसार कोभिडको नयाँ प्रजाति ओमक्रोनका कारण अमेरिकाभरका बालबालिकामा संक्रमितको संख्या बढेको छ । रिपोर्टका अनुसार जनवरीको सुरुदेखि हालसम्म करिब ४२ लाख बालबालिकाको केस रिपोर्ट गरिएको छ। फेब्रुअरी ३ गते समाप्त भएको हप्तामा करिब ६ लाख ३२ हजार थप बालबालिकामा कोरोना सङ्क्रमण देखिएको थियो । पछिल्ला दुई सातामा बालबालिकामा १४ लाखभन्दा बढी संक्रमित भेटिएका छन् । अमेरिकामा संक्रमित बालबालिकाको संख्या १ लाख नाघेको यो लगातार २६ औं हप्ता हो । सेप्टेम्बरको पहिलो सातादेखि नै बालबालिकामा करिब ७० लाख अतिरिक्त केसहरू रिपोर्ट गरिएका छन् । -एजेन्सी क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ४ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ५ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ६ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ७ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा चीनमा कोभिड विष्फोट : दुई दिनमा करिब तीन करोड मानिस घरमै कैद, तीन सहरमा लकडाउन भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म युक्रेनलाई ल्याबको रोगजनक जीवाणु नष्ट गर्न डब्लुएचओको सुझाव मानवमा सुँगुरको अंग प्रत्यारोपणको भविष्य कस्तो? रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास स्वास्थ्य पत्रकार कल्पना आचार्यलाई रोटरी जर्नो अवार्ड कोरोनाबाट ज्यान गुमाएकी महिलाका १४ दिने शिशुमा कोरोना ‘नेगेटिभ’ स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा चीनमा कोभिड विष्फोट : दुई दिनमा करिब तीन करोड मानिस घरमै कैद, तीन सहरमा लकडाउन भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म युक्रेनलाई ल्याबको रोगजनक जीवाणु नष्ट गर्न डब्लुएचओको सुझाव मानवमा सुँगुरको अंग प्रत्यारोपणको भविष्य कस्तो? रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास स्वास्थ्य पत्रकार कल्पना आचार्यलाई रोटरी जर्नो अवार्ड कोरोनाबाट ज्यान गुमाएकी महिलाका १४ दिने शिशुमा कोरोना ‘नेगेटिभ’