गृहपृष्ठ ∕ विश्व ∕ रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला हेल्थ आवाज सोमबार, २०७९ जेठ ३० गते, १२:०८ मा प्रकाशित रसियामा ओमिक्रोनको नयाँ सब-भेरियन्ट फेला परेको छ। जुन अन्य भेरियन्टभन्दा छिटो फैलिन्छ। बीए.४ अहिलेसम्म फेला परेको अमिक्रोनको सब-भेरियन्ट भन्दा खतरनाक भएको रुसको स्वास्थ्य विभागका एक वरिष्ठ अधिकारीले जानकारी दिएका हुन् । रोस्पोट्रेबनाडजोरस्थित सेन्ट्रल रिसर्च इन्स्टिच्युट फर इपिडिमियोलोजीका जीनोम अनुसन्धान प्रमुख कामिल खाफेइजोभका अनुसार दुईवटा राष्ट्रिय प्रयोगशालाहरूले बीए.४ सबलाइनको भाइरल जीनोम पत्ता लगाएका छन्। यसअघि मे महिनामा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले ओमिक्रोनको बी.ए४ र बी.ए५ उप-भ्यरियन्ट कम खोप दर भएका देशहरूमा हुने सम्भावना बढी रहेको चेतावनी दिएका थिए। -एजेन्सी क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार धेरै पढिएका १ पोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु २ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय ३ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ४ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ एनएमए निर्वाचनः अध्यक्षमा डा. बद्री र महासचिवमा डा. विश्वराज विजयी ७ वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा TFN ट्रेण्डिङ पोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला नेपालसहितका देशहरुमा ओमिक्रोनको उप-प्रजाति बीए.२ फैलिन थाल्यो : डब्लुएचओ प्रशान्त महासागरको छालमा महिलाले बच्चा जन्माएपछि...(भिडियो) योग तथा प्राकृतिक चिकित्सा, आयुर्वेद एवं वैकल्पिक चिकित्सा प्रणालीमाथि राज्यको विभेद किन ? खाना खाएपछि तुरुन्तै गर्न सकिने वज्रासन योग, कसरी गर्ने ? कोभिड-१९ विश्वव्यापी खोप अभियानमा बाधा बन्यो, ३० वर्षयताकै ठूलो गिरावट : यूनिसेफ औषधी व्यवस्था विभाग नागरिक सहायता तथा सहजीकरण केन्द्र सञ्चालनमा ल्याउँदैं पोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला नेपालसहितका देशहरुमा ओमिक्रोनको उप-प्रजाति बीए.२ फैलिन थाल्यो : डब्लुएचओ प्रशान्त महासागरको छालमा महिलाले बच्चा जन्माएपछि...(भिडियो) योग तथा प्राकृतिक चिकित्सा, आयुर्वेद एवं वैकल्पिक चिकित्सा प्रणालीमाथि राज्यको विभेद किन ? खाना खाएपछि तुरुन्तै गर्न सकिने वज्रासन योग, कसरी गर्ने ? कोभिड-१९ विश्वव्यापी खोप अभियानमा बाधा बन्यो, ३० वर्षयताकै ठूलो गिरावट : यूनिसेफ औषधी व्यवस्था विभाग नागरिक सहायता तथा सहजीकरण केन्द्र सञ्चालनमा ल्याउँदैं