गृहपृष्ठ ∕ विश्व ∕ ९ करोडमा ओमिक्रोन संक्रमण, हल्का रुपमा लिँदा संक्रमण बढ्यो : डब्लुएचओ ९ करोडमा ओमिक्रोन संक्रमण, हल्का रुपमा लिँदा संक्रमण बढ्यो : डब्लुएचओ हेल्थ आवाज बुधबार, २०७८ माघ १९ गते, १२:०८ मा प्रकाशित फाइल फोटो विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एड्हनम गेहब्रेयससले ओमिक्रोन भेरियन्टका कारण विश्वभर ९ करोडभन्दा बढी मानिस संक्रमित भएको बताएका छन् । उनले ९ करोडभन्दा बढी मानिस संक्रमित भैसकेको बताउँदै यस भेरियन्टलाई हल्कामा नलिन आग्रह गरेका छन्। उनले मंगलबार भने, ‘९ करोड संक्रमित हुनु भनेको सन् २०२० मा विश्वमा कुल संक्रमित भन्दा बढी हो। १० सातामा यति धेरै मानिस संक्रमित भए।’ धेरै देशहरूले नागरिकहरूको दबाबमा कोभिड नियमहरू सहज बनाउँदै लगेकोले संक्रमण झनै वृद्धि भैरहेको उनको भनाइ छ। प्रमुख डा. टेड्रोसले नयाँ भेरियन्टका कारण धेरै देशमा मृत्यु हुनेको संख्या बढ्नुको साथै उप प्रजाती बीए.२ ५७ देशमा पुगिसकेको जनाए। भेरियन्टको संक्रमण दर ओमिक्रोनका अन्य दुई भेरियन्टको भन्दा बढी छ। हाल विश्वमा कुल संक्रमित ३८ करोड १८ लाखभन्दा बढी रहेको छ। त्यस्तै, ३० करोड १५ लाखभन्दा बढी मानिस निको भैसकेका छन्। ५७ लाखभन्दा बढी मानिसले ज्यान गुमाइसकेको तथ्यांकले देखाएको छ। -एजेन्सी क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार धेरै पढिएका १ दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड २ स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन ३ सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब ४ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण चौधरी ५ ३४ दिनदेखि सरुवाको फाइल थन्किदा कोशीको स्वास्थ्य प्रशासन अस्तव्यस्त ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो उपकुलपति र रजिष्ट्रार ७ स्वास्थ्य अनुसन्धानमा तीन वर्षमा विनियोजित ६२ लाखभन्दा बढी बजेट फ्रिज TFN ट्रेण्डिङ दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड महिनामै दुई करोडको क्लेम रिजेक्ट हुन थालेपछि त्रिवि शिक्षण अस्पताल स्वास्थ्य बीमा बन्द गर्ने तयारीमा १ माघदेखि त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमाका सबै सेवा स्थगित गर्ने स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन डडेल्धुरा अस्पतालका आकस्मिकबाहेक सबै सेवा २४ पुसबाट बन्द विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको प्रभावशाली स्टेयरिङ कमिटीमा नेपाली चेली श्रेष्ठ चयन नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले सम्हाले कार्यभार ओरल मेडिसिन, ओरल प्याथोलोजी, पेडोडोन्टिक्सलगायतमा दरबन्दी सिर्जना गर्न माग दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड महिनामै दुई करोडको क्लेम रिजेक्ट हुन थालेपछि त्रिवि शिक्षण अस्पताल स्वास्थ्य बीमा बन्द गर्ने तयारीमा १ माघदेखि त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमाका सबै सेवा स्थगित गर्ने स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन डडेल्धुरा अस्पतालका आकस्मिकबाहेक सबै सेवा २४ पुसबाट बन्द विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको प्रभावशाली स्टेयरिङ कमिटीमा नेपाली चेली श्रेष्ठ चयन नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले सम्हाले कार्यभार ओरल मेडिसिन, ओरल प्याथोलोजी, पेडोडोन्टिक्सलगायतमा दरबन्दी सिर्जना गर्न माग