गृहपृष्ठ ∕ अन्य ∕ रुसले यूक्रेनको स्वास्थ्य सेवामा ४३ हमला गरेको डब्लुएचओको भनाइ रुसले यूक्रेनको स्वास्थ्य सेवामा ४३ हमला गरेको डब्लुएचओको भनाइ हेल्थ आवाज शुक्रबार, २०७८ चैत्र ४ गते, १४:०६ मा प्रकाशित काठमाडौँ – विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले युक्रेनको अस्पताल तथा स्वास्थ्यसंस्थामा ४३ हमला गरेको बताएको छ। संघका महानिदेशक ट्रेडोस अदनोम घेब्येयियसले बिहीबार संयुक्त राष्ट्र सुरक्षा परिषदलाई युक्रेनको स्वास्थ्य सेवामामा ४३ हमला गरेको प्रमाणित भएको जानकारी गराएका हुन्। उक्त आक्रमणको क्रममा स्वास्थ्यकर्मी लगायत १२ जनाको ज्यान गुमाइसकेको र दर्जनौं घाइते भएको उनको भनाइ छ। महानिर्देशक घेब्येयियसले १५ सदस्यीय परिषद्लाई भने, ‘कुनै पनि द्वन्द्वमा स्वास्थ्य सेवामाथि आक्रमणहरू हुनु अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लङ्घन गर्नु हो।’ –एजेन्सी क्याटेगोरी : अन्य, विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… नेशनल प्याथ ल्याब र कुमारी बैंकबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि… वशिष्ठ योग नेपालद्वारा काठमाडौं र झापामा विविध योग कार्यक्रम सम्पन्न म्याग्नस फर्मालाई अन्तर्राष्ट्रिय अवार्ड एचआईभी नियन्त्रण र उपचारमा सुधार भएपनि लाञ्छना र विभेद अझै… डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ६ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने ७ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी TFN ट्रेण्डिङ रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? वेष्टर्न अस्पतालले दियो नर्सहरुलाई क्रिटिकल केयर तालिम चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल कर्णाली प्रदेश अस्पताल सुर्खेतले सार्वजनिक बिदा हुने यी दिनेमा दिनेछ ओपीडी सेवा काजका स्वास्थ्यका कर्मचारी राखेर समायोजन भएका कर्मचारी फिर्ता योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? वेष्टर्न अस्पतालले दियो नर्सहरुलाई क्रिटिकल केयर तालिम चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल कर्णाली प्रदेश अस्पताल सुर्खेतले सार्वजनिक बिदा हुने यी दिनेमा दिनेछ ओपीडी सेवा काजका स्वास्थ्यका कर्मचारी राखेर समायोजन भएका कर्मचारी फिर्ता योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’