गृहपृष्ठ ∕ विश्व ∕ विश्व स्वास्थ्य संगठनको प्रमुखमा डा. टेड्रोस पुन: निर्वाचित विश्व स्वास्थ्य संगठनको प्रमुखमा डा. टेड्रोस पुन: निर्वाचित हेल्थ आवाज बुधबार, २०७९ जेठ ११ गते, ११:५७ मा प्रकाशित विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को प्रमुखमा डा. टेड्रोस अधानोम गेब्रेयसस पुन: निर्वाचित भएका छन्। उनी दोस्रो ५ वर्षको कार्यकालका लागि मंगलबार पुनः निर्वाचित भएका हुन् । विनाशकारी कोभिड-१९ महामारीको कठिनाइको बीचमा टेड्रोसलाई अन्य कुनै पनि उम्मेदवारले पदका लागि चुनौती दिएका छैनन्। यसै कारणले टेड्रोसलाई संयुक्त राष्ट्रसंघीय स्वास्थ्य एजेन्सीका सदस्य राष्ट्रहरूले मंगलबार पुनः दोस्रो पाँच वर्षको कार्यकालका लागि निर्वाचित गरेका हुन् । पुन:निर्वाचित भएपछि उनले ट्विट गर्दै भनेका छन्, ‘म माथि विश्वास गर्ने सदस्य राष्ट्रहरुप्रति आभारी छु । म सबै स्वास्थ्यकर्मी र सहकर्मीहरूलाई धन्यवाद दिन्छु जोसँग म यात्रा जारी राख्न तत्पर छु।’ क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ६ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता ७ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै पिन्टु पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? २ दिनमा पनि रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकको सुझाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै पिन्टु पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? २ दिनमा पनि रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकको सुझाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने