गृहपृष्ठ ∕ अन्य ∕ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द हेल्थ आवाज सोमबार, २०७६ माघ १३ गते, १६:२४ मा प्रकाशित चीनले बौद्ध धर्मगुरु दलाई लामाको प्यालेस बन्द गरेको छ। कोरोना भाइरस (2019-nCoV) फैलने भन्दै चिनियाँ सरकारले तिब्बतमा अबस्थित दलाई लामाको आधिकारिक निवास पोटाला प्यालेसलाई अनिश्चितकालको लागि बन्द गरेको हो। चिनियाँ सरकारले प्यालेस कहिलेसम्म बन्द राख्ने भन्ने बारे केहि बोलेको छैन। उक्त प्यालेस बौद्ध धर्मको लागि ठुलो सांस्कृतिक र धार्मिक केन्द्र हो। हरेक वर्ष यहाँ ठुलो संख्यामा दर्शनार्थी आउने गर्छन। चीनको उक्त कदमलाई बौद्ध सङ्गठनले विरोध गरेको छ। बौद्ध सङ्गठनले चिनियाँ सरकारको कार्यप्रणालीको घोर निन्दा गरेका छन्। तिब्बतमा मात्र नभई चीनका कयौ प्रमुख शहरका मानिसलाई बाहिर निस्कन प्रतिबन्द लगाइएको छ। चीनबाट शुरु भएर १० भन्दा बढी देशमा उक्त भाइरस फैलिएको छ। पछिल्लो विवरण अनुसार भाइरसबाट मर्नेको संख्या ८० पुगेको छ भने करिब २३ हजार व्यक्ति यसबाट प्रभावित छन्। चीनमा यस भाईरससँग लड्नको लागि युद्धस्तर जस्तै कार्य भईरहेको छ। – भारतीय संचार माध्यम अमरउजालाबाट अनुवादित क्याटेगोरी : अन्य, विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव किष्टमा मनाइयो विश्व मिर्गौला रोग दिवस, कसरी राख्ने मिर्गौला स्वस्थ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने