गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ २ लाख ८४ हजार बालवालिकालाई दादुरा–रुवेला खोप लगाइने २ लाख ८४ हजार बालवालिकालाई दादुरा–रुवेला खोप लगाइने पदमराज भट्ट बुधबार, २०७६ फागुन २१ गते, ११:०४ मा प्रकाशित तस्वीरः एजेन्सी धनगढी—सुदूरपश्चिम प्रदेशमा २ लाख ८४ हजार ७ सय बालवालिकालाई दादुरा–रुवेलाको खोप लगाइने भएको छ । प्रदेशका ९ वटै जिल्लामा दादुरा–रुवेला खोप लगाउने कार्यक्रम रहेको स्वास्थ निर्देशनालयका बाल स्वास्थ्य कार्यक्रम प्रमुख मीनराज जोशीले बताए । सो अभियान सफल पार्नका लागि प्रदेशका ९ वटै जिल्लाका ४ हजार ६ सय खोप केन्द्रमा ९ हजार ३ सय जना स्वयंसेवक र आवश्यकताअनुसार एक हजार पाँच सयदेखि १ हजार ८ सय स्वास्थ्यकर्मी परिचालन हुने जोशीले बताए । राष्ट्रिय दादुरा रुबेला खोप अभियानअन्तर्गत सुदूरपश्चिम प्रदेशमा दोस्रो चरणमा खोप लगाइनेछ । दोस्रो चरण चैत्र महिनाभर चल्नेछ । यस चरणमा सुदूरपश्चिमसहित बाग्मती, गण्डकी र कर्णाली प्रदेशका बालबालिकाहरुलाई दादुरा रुबेला खोप दिइनेछ । फागुन १ बाट सुरु भएको पहिलो चरणको दादुरा–रुवेला खोप अभियान अहिले प्रदेश १, २ र ५ का जिल्लाहरुमा चलिरहेको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१… सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ४ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग ५ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ६ प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने अस्पतालको ढोकामा जन्मिएको बच्चा मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो जुम्लाको जनस्वास्थ्य सुधारात्मक कसरी गर्ने छालाको हेरचाह ? नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने अस्पतालको ढोकामा जन्मिएको बच्चा मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो जुम्लाको जनस्वास्थ्य सुधारात्मक कसरी गर्ने छालाको हेरचाह ? नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं