गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री ओलीलाई मृगौला दिने समीक्षा संग्रौला ज्ञवाली भइन डिस्चार्ज प्रधानमन्त्री ओलीलाई मृगौला दिने समीक्षा संग्रौला ज्ञवाली भइन डिस्चार्ज हेल्थ आवाज बुधबार, २०७६ फागुन २८ गते, १७:२७ मा प्रकाशित प्रधानमन्त्रीसँग उनकी भान्जी । फाइल तस्वीर नरेश संग्राैलाको फेसबुकबाट काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृगौला दान गर्ने समीक्षा संग्रौला ज्ञवालीको अस्पतालबाट डिस्चार्ज भएको छ। उनको स्वास्थ्यमा सुधार आएपछि बुधबार दिउँसो डिस्चार्ज गरिएको हो। डिस्चार्ज हुनु अघि समिक्षाले आफ्नो मामा प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन्। प्रधानमन्त्री ओलीलाई भने अझै केहि दिन अस्पतालमै राखिने भएको छ। प्रधानमन्त्री निवासमा तत्काल लैजाँदा उनको भेटघाट बढ्नाले संक्रमणको जोखिम हुन् सक्ने भन्दै परिवारको आग्रहमा अस्पताल मै राखिएको छ। उनको स्वास्थ्यमा पनि सुधार आइरहेको बताइएको छ। त्रिवि शिक्षण अस्पतालमा गत बुधबार समीक्षाको एउटा मिर्गौला प्रधानमन्त्री ओलीमा प्रत्यारोपण गरिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ तीन डाक्टर अब ‘माननीय’ ३ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ७ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव TFN ट्रेण्डिङ सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने अत्याधिक कफीको सेवनबाट माइग्रेनको खतरा : अध्ययन स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर, डा. विकास गुणस्तर मापन महाशाखामा संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त मिठो निद्राका लागि स्लिप हाइजिन कोरोनाबाट मिर्गौलाका बिरामीको मृत्यु प्रधानमन्त्री ओली अस्वस्थ, ग्राण्डी अस्पताल भर्ना सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने अत्याधिक कफीको सेवनबाट माइग्रेनको खतरा : अध्ययन स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर, डा. विकास गुणस्तर मापन महाशाखामा संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त मिठो निद्राका लागि स्लिप हाइजिन कोरोनाबाट मिर्गौलाका बिरामीको मृत्यु प्रधानमन्त्री ओली अस्वस्थ, ग्राण्डी अस्पताल भर्ना