गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री ओलीलाई मृगौला दिने समीक्षा संग्रौला ज्ञवाली भइन डिस्चार्ज प्रधानमन्त्री ओलीलाई मृगौला दिने समीक्षा संग्रौला ज्ञवाली भइन डिस्चार्ज हेल्थ आवाज बुधबार, २०७६ फागुन २८ गते, १७:२७ मा प्रकाशित प्रधानमन्त्रीसँग उनकी भान्जी । फाइल तस्वीर नरेश संग्राैलाको फेसबुकबाट काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृगौला दान गर्ने समीक्षा संग्रौला ज्ञवालीको अस्पतालबाट डिस्चार्ज भएको छ। उनको स्वास्थ्यमा सुधार आएपछि बुधबार दिउँसो डिस्चार्ज गरिएको हो। डिस्चार्ज हुनु अघि समिक्षाले आफ्नो मामा प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन्। प्रधानमन्त्री ओलीलाई भने अझै केहि दिन अस्पतालमै राखिने भएको छ। प्रधानमन्त्री निवासमा तत्काल लैजाँदा उनको भेटघाट बढ्नाले संक्रमणको जोखिम हुन् सक्ने भन्दै परिवारको आग्रहमा अस्पताल मै राखिएको छ। उनको स्वास्थ्यमा पनि सुधार आइरहेको बताइएको छ। त्रिवि शिक्षण अस्पतालमा गत बुधबार समीक्षाको एउटा मिर्गौला प्रधानमन्त्री ओलीमा प्रत्यारोपण गरिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आम्दा अस्पतालको उजुरी प्रहरीले दर्ता गर्न नमानेपछि चिकित्सक प्रहरी कार्यलय… कोशी अस्पतालमा बेथिती : नाम तोकेर डाक्टर नै पठाउँछन् दोब्बर… टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक विधीबाट शल्यक्रिया सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात… काठमाडौं महानगरमा अब जनस्वास्थ्यमा हानी पुर्याउने सुर्तीजन्य बस्तु बिक्री गर्न… न्युरो सर्जन समाजको अध्यक्षमा डा. यमबहादुर रोका धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ३ केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम ४ नेपालमा दोस्रो पटक मनाइयो अकुपञ्चर दिवस ५ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ६ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू ट्रेण्डिङ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा रेफर गरिएकी सुत्केरीको चितवनमा मृत्यु भएपछि लमजुङ अस्पतालमा तनाव कोशी अस्पतालमा बेथिती : नाम तोकेर डाक्टर नै पठाउँछन् दोब्बर शुल्क असुल्ने डाइग्नोष्टिक सेन्टरमा बिरामी आम्दा अस्पतालको उजुरी प्रहरीले दर्ता गर्न नमानेपछि चिकित्सक प्रहरी कार्यलय अगाडि धर्नामा दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर क्षयरोग दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा रेफर गरिएकी सुत्केरीको चितवनमा मृत्यु भएपछि लमजुङ अस्पतालमा तनाव कोशी अस्पतालमा बेथिती : नाम तोकेर डाक्टर नै पठाउँछन् दोब्बर शुल्क असुल्ने डाइग्नोष्टिक सेन्टरमा बिरामी आम्दा अस्पतालको उजुरी प्रहरीले दर्ता गर्न नमानेपछि चिकित्सक प्रहरी कार्यलय अगाडि धर्नामा दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर क्षयरोग दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट