गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ चीन र थाइल्याण्डबाट फर्किएर सेती अस्पतालमा भर्ना भएका ४ जनाको रिपोर्ट ‘नेगेटिभ’ चीन र थाइल्याण्डबाट फर्किएर सेती अस्पतालमा भर्ना भएका ४ जनाको रिपोर्ट ‘नेगेटिभ’ पदमराज भट्ट मंगलबार, २०७६ चैत्र ४ गते, १३:२६ मा प्रकाशित धनगढी-चीनको वुहान सहरबाट सुरु भएको नोभेल कोरोना भाइरस अर्थात (कोभिड–१९) पछिल्लो समय विश्वका धेरै देशमा फैलिसकेको छ। धनगढीस्थित सेती अस्पतालको ‘आईसोलेशन वार्ड’मा पनि अहिलेसम्म चार जना कोरोना भाईरसको आशंकामा भर्ना भएका थिए। तीन जना चीनबाट फर्किएका र एक जना थाइल्याण्डबाट फर्किएका युवकलाई कोरोना भएको आशंकामा अस्पतालको ‘आईसोलेशन वार्ड’मा भर्ना गरिएको थियो। चारै जनाको कोरोना परिक्षण गरिएकोमा सबैको रिर्पोट ‘नेगेटिभ’ आएको सेती प्रादेशिक अस्पतालका इमर्जेन्सी विभागका प्रमुख डाक्टर जगदिश जोशीले बताए। चारै जनाको रिर्पोट नेगेटिभ आए पछि उनीहरु घर फिर्ता भईसकेको बताउँदै डाक्टर जोशीले भने, ‘अधिकासंमा ज्वरो, रुघाखोकी र छाती दुःख्ने समस्या देखिएको छ। एक जनामा भने क्षयरोग देखिएको थियो।’ क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१… सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ४ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ५ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग ६ जुम्लाको जनस्वास्थ्य सुधारात्मक ७ प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने TFN ट्रेण्डिङ जुम्लाको जनस्वास्थ्य सुधारात्मक त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? अस्पतालको ढोकामा जन्मिएको बच्चा मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने कसरी गर्ने छालाको हेरचाह ? फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो जुम्लाको जनस्वास्थ्य सुधारात्मक त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? अस्पतालको ढोकामा जन्मिएको बच्चा मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने कसरी गर्ने छालाको हेरचाह ? फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो