२०८३ असोज १७, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ ५३ वर्षको उमेरमै बिते ट्युमरबाट पीडित बलिउड अभिनेता इरफान खान

५३ वर्षको उमेरमै बिते ट्युमरबाट पीडित बलिउड अभिनेता इरफान खान


बलिउड अभिनेता इरफान खानको निधन भएको छ। स्वास्थ्य विग्रिएपछि मंगलबार मुम्बईस्थित कोकिलाबेन अस्पतालमा आइसीयुमा भर्ना भएका ५३ वर्षीय खानको बुधबार मृत्यु भएको हो।

भारतीय संचार माध्यमको अनुसार खान विगत केहि वर्ष देखि ‘न्यूरोइन्डोक्राइन ट्युमर’बाट ग्रसित थिए । उनी लण्डनमा दुई वर्ष उपचार गराएर अघिल्लो वर्ष भारत फर्किएका थिए।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ