गृहपृष्ठ ∕ अन्य ∕ १४ जनामा कोरोना पुष्टी भएपछि चीनमा फेरी कोरोनाको त्रास १४ जनामा कोरोना पुष्टी भएपछि चीनमा फेरी कोरोनाको त्रास हेल्थ आवाज आईतबार, २०७७ वैशाख २८ गते, १७:४० मा प्रकाशित शनिबार १४ जनामा कोरोना पुष्टी भएसँगै चीनमा कोरोनाको त्रास पुन: फैलिएको छ । समाचार एजेन्सी सिन्हुआको अनुसार ‘नेशनल हेल्थ कमीशन’का नयाँ तथ्यांकको आधारमा हङकङ र मकाउलाई छाडेर चीनमा देखिएको कुल केस मध्ये शंघाईमा बाहिरबाट आएको २ केस, ११ केस जिलिन प्रान्त र २ केस हुवेई प्रान्तमा देखिएको हो । चीनमा हालसम्म ४ हजार ६ सय ३३ मानिसको मृत्यु भइसकेको छ । जसमध्ये १ सय ४८ विरामी हालै उपचारको क्रममा छन् । त्यस्तै ७८, १ सय २० भने निको भइसकेका छन् । चीनको हेल्थ कमीशनको अनुसार कोभिड संक्रमणबाट ४ हजार ६ सय ३३ जनाले ज्यान गुमाए । हाल १ सय १५ विरामी अस्पतालमा उपचाररत छन् जसमा ३ जनाको अवस्था गम्भीर छ । यता, हङकङ स्पेशल एडमिनिस्ट्रेशन रीजन (SAR) मा शनिबारसम्म ४ जनाले ज्यान गुमाए भने १ हजार ४४ जनामा संक्रमण पुष्टी भएको छ । -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह भोटेकोशी बाढीबाट घाइतेलाई साहारा फिजियोथेरापी हस्पिटलले १५ दिन निःशुल्क सेवा… शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा भोटेकोशीको बाढीका घाइतेको भक्तपुर मोडल अस्पतालले निःशुल्क उपचार गर्ने बाढी प्रभावित पशुपन्छीको उपचारका लागि कान्तिपुरले निःशुल्क औषधि उपलब्ध गराउने बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ७ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त TFN ट्रेण्डिङ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने