गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्री ढकालको कोभिड–१९ रिपोर्ट नेगेटिभ, ५ दिन पछि मन्त्रालयमा स्वास्थ्यमन्त्री ढकालको कोभिड–१९ रिपोर्ट नेगेटिभ, ५ दिन पछि मन्त्रालयमा हेल्थ आवाज मंगलबार, २०७७ जेठ १३ गते, १८:२९ मा प्रकाशित स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल बुधवार एक सरकारी संचारमाध्यलाई अन्तर्वार्ता दिदैं । तस्विरः मन्त्री ढकालका प्रेस सल्हाकार माधवप्रसाद तिवारीको फेसबुकबाट काठमाडौं– कोभिड–१९ को आशंकामा ५ दिनदेखि होम क्वारेन्टाइनमा बसेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको ल्याब रिपोर्ट नेगेटिभ आएपछि बुधवार दिउँसो मन्त्रालय आएका छन् । मंगलबार बिहान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले मन्त्री ढकालको थ्रोड स्वाव लिएको थियो । सो थ्रोड स्वाव राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जाँच गर्दा कोरोना नेगेटिभ रिपोर्ट आएको इडिसिडिका निर्देशक डा. वासुदेव पाण्डेले बताए । ‘आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरेको रिपोर्ट नेगेटिभ आएको छ,’ डा पाण्डेले भने । रिपोर्ट नेगेटिभ आएसँगै मन्त्री ढकाल ५ दिनपछि मन्त्रालय आएका हुन् । मन्त्री ढकाल अघिल्लो बुधवार मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका एक बिरामीलाई भेट्न गएका थिए । उनले भेटेर फर्किएका ती बिरामीमा दुई दिनपछि कोरोना पोजेटिभ देखिएसँगै मन्त्री ढकाल उच्च सतर्कता अपनाउँदैं होम क्वारेन्टाइनमा बसेका थिए । क्याटेगोरी : समाचार ट्याग : #कोभिड-१९, #भानुभक्त ढकाल, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ कसरी गर्ने छालाको हेरचाह ? ४ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू TFN ट्रेण्डिङ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर कलेजो प्रत्यारोपणपछिको जीवन कोशीको स्वास्थ्य मन्त्रालयले हृदय रोग केन्द्रका चिकित्सकको गरिदिएन करार म्याद थप नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता सुरुङबाट उद्धार गरिएका बिरामीको आईसीयुमै अन्तर्वार्ता लिएको विषय संसदमा कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर कलेजो प्रत्यारोपणपछिको जीवन कोशीको स्वास्थ्य मन्त्रालयले हृदय रोग केन्द्रका चिकित्सकको गरिदिएन करार म्याद थप नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता सुरुङबाट उद्धार गरिएका बिरामीको आईसीयुमै अन्तर्वार्ता लिएको विषय संसदमा कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू