गृहपृष्ठ ∕ अन्य ∕ चिकित्सकमाथि हातपातका घटनाका दोषीलाई कारवाही गर्न गैर सरकारी चिकित्सक संघको माग चिकित्सकमाथि हातपातका घटनाका दोषीलाई कारवाही गर्न गैर सरकारी चिकित्सक संघको माग हेल्थ आवाज बिहीबार, २०७७ जेठ १५ गते, १८:१९ मा प्रकाशित काठमाडौं—गैर सरकारी चिकित्सक संघ नेपालले जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा चिकित्सकहरुमाथि भएको हातपातको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै संघले कोरोना महामारीको भयावह अवस्थामा अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्दै आएका चिकित्सकहरुमाथि हातपात हुनुले कानुनी राज्यको उपहास गरेको जनाएको छ । संघका अध्यक्ष डा. याम द्धा र महासचिव रितेश थापाले जारी गरेको उक्त विज्ञप्तिमा घटनाको गम्भीरतालाई बुझेर दोषीमाथि कडा कारवाही गर्न माग गरेको छ । संघले कोरोना महामारीको अवस्थामा आफ्नो परिवारको समेत प्रवाह नगरी अहोरात्र लडिरहेका अवस्थामा चिकित्सकमाथि भएको हमलाले निरुत्साहित बनाउने उल्लेख गरिएको छ । अहिलेसम्म चिकित्सकमाथि हातपात थुप्रै घटना घटेपनि धैर्यता अपनाउँदैं सेवामा जुटिरहेको बताउँदैं संघले धैर्यतालाई कमजोरी नठान्न समेत आग्रह गरेको छ । बुधबार नेपाल मेडिकल कलेजमा बिरामी मृत्युपछि उपचारमा संलग्न दुई जना चिकित्सकमाथि बिरामीका आक्रोशित आफन्तले हातपात गरेका थिए । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह भोटेकोशी बाढीबाट घाइतेलाई साहारा फिजियोथेरापी हस्पिटलले १५ दिन निःशुल्क सेवा… शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा भोटेकोशीको बाढीका घाइतेको भक्तपुर मोडल अस्पतालले निःशुल्क उपचार गर्ने बाढी प्रभावित पशुपन्छीको उपचारका लागि कान्तिपुरले निःशुल्क औषधि उपलब्ध गराउने बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ७ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त TFN ट्रेण्डिङ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने Tobacco Act of Nepal: A mockery of the law बाढी प्रभावित पशुपन्छीको उपचारका लागि कान्तिपुरले निःशुल्क औषधि उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने Tobacco Act of Nepal: A mockery of the law बाढी प्रभावित पशुपन्छीको उपचारका लागि कान्तिपुरले निःशुल्क औषधि उपलब्ध गराउने