२०८३ कात्तिक २, सोमवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ गुल्मीका क्यान्सर पीडित संक्रमितको निधन, नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ पुग्यो

गुल्मीका क्यान्सर पीडित संक्रमितको निधन, नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ पुग्यो


काठमाडौँ -कोरोना संक्रमणबाट थप एक जनाको निधन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएअनुसार गुल्मी धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

क्यान्सर पीडित रहेका उनमा जेठ १२ गते कोरोना पुष्टि भएको र उपचारको क्रममा गएको शनिबार आसोलेसनमा मृत्यु भएको मन्त्रालयले जनाएको हो।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ