गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षित सुधार, नरम आहार दिन सुरु प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षित सुधार, नरम आहार दिन सुरु हेल्थ आवाज बिहीबार, २०७६ फागुन २२ गते, १६:४९ मा प्रकाशित काठमाडौं—दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाले सामान्य रुपमा कार्य गर्न थालेको अस्पतालले जनाएको छ । प्रधानमन्त्रीका सबै भाइटल तथा ल्याब सूचकहरु सामान्य रहेको जनाउँदैं अस्पतालले उनलाई तरल तथा नरम आहार दिन सुरु गरेको उल्लेख गरेको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिएको दोस्रो दिन प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार देखिएको बताए । उनले भने, ‘प्रत्यारोपित मिर्गौलाले सामान्य रुपमा काम गर्न थालिसकेको छ । उहाँलाई आजदेखि तरल तथा नरम आहार दिन सुरु गरिएको छ ।’ प्रधानमन्त्रीलाई मिर्गौला दिएकी उनकी भान्जी समीक्षा संग्रौलाको पनि स्वास्थ्य स्थिती स्थिर देखिएको छ । उनलाई पनि नरम तथा तरल आहार दिन अस्पतालले सुरु गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त नेपाल चिकित्सक संघ निर्वाचनः उपत्यकाबाहिर खस्यो ४२४४ मत बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैं राष्ट्रिय औषधि प्रयोगशालाका निर्देशक भट्टराई मन्त्रालय तानिए सुनिल शर्माको नोबेल मेडिकल कलेजको एक वर्षको कारोबार ३ अर्ब… एनएमए निर्वाचनः नयाँ कार्यसमितिका लागि उपत्यका बाहिर मतदान जारी धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ १ अर्ब बढी लगानीमा खुल्यो ‘एलेक्सा लाइफ साइन्सेज’, अन्तर्राष्ट्रिय मापदण्डको सलाइन अब स्वदेशमै उत्पादन ३ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ४ आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ ५ कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए ६ कोशी अस्पतालभित्र ‘इम्प्लान्टमा सेटिङ’ : स्वास्थ्य मन्त्री सामु बिरामीका आफन्तले उधिने बेथिति ७ मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं TFN ट्रेण्डिङ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक आन्दोलित, पठनपाठन प्रभावित नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्वास्थ्य मन्त्रालयमा डा. शेरबहादुर पुनले के भने ? (भिडियोसहित) फेवा सिटीविरुद्ध अख्तियारमा उजुरी, गलत डाटा प्रयोग नगरेको अस्पतालको दाबी अफिन गण्डकीद्वारा पाँच जनालाई दीर्घ सेवा सम्मान नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक आन्दोलित, पठनपाठन प्रभावित नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्वास्थ्य मन्त्रालयमा डा. शेरबहादुर पुनले के भने ? (भिडियोसहित) फेवा सिटीविरुद्ध अख्तियारमा उजुरी, गलत डाटा प्रयोग नगरेको अस्पतालको दाबी अफिन गण्डकीद्वारा पाँच जनालाई दीर्घ सेवा सम्मान नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान