गृहपृष्ठ ∕ प्रदेश २ ∕ कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनबाट भागे एक युवक कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनबाट भागे एक युवक हेल्थ आवाज सोमबार, २०७७ असार ८ गते, २०:०२ मा प्रकाशित जनकपुर-सप्तरीमा कोरोना संक्रमण पुष्टि भएको थाहा पाए लगत्तै एक व्यक्ति क्वारेन्टाइनबाटै भागेका छन् । हनुमाननगर कंकालनी नगरपालिका-१ भारदहस्थित वीपी माविको क्वारेन्टाइनमा बसेका २४ वर्षीय युवक भागेका हुन् । उनको पीसीआर परीक्षणको रिपोर्ट सोमबार आएको थियो । रिपोर्ट पोजेटिभ आएको थाहा पाएपछि उनलाई छुट्टै कोठामा राखिएको थियो । तर, त्यसको केहीबेरमै उनी क्वारेन्टाइनबाट भागेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामदेव यादवले जानकारी दिए । ‘अन्य व्यक्तिसँगै रहेका उनी पोजेटिभ देखिएपछि अर्काे कोठामा राख्न लग्यौं,’ उनले भने, “तर पानी परेको मौका छोपी उनी पर्खालबाट हाम फालेर भागे ।” सर्लाही घर भएका ती व्यक्ति सप्तरीमै बस्दै आएका थिए । भारतबाट आएका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । उनको ससुराली सप्तरीमै छ । ससुरालीमा समेत उनी फेला नपरेको र प्रहरीले खोजी कार्य जारी राखेको स्वास्थ्य संयोजक यादवले बताए । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अब बसेकै ठाउँबाट स्वास्थ्य बीमा सुविधा लिन सकिने, सुविधा लिन… नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त उपचार सिफारिस गरिएका कागजातमा चिकित्सकको पूर्ण विवरण उपलब्ध गराउन सरकारी… शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका… बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गरिनेछ : प्रधानमन्त्री प्रदेशका मन्त्री र स्थानीय तह प्रमुख बोलाएर स्वास्थ्यमन्त्री पौडेलले भने,… धेरै पढिएका १ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ २ बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते ३ त्रिवि शिक्षण अस्पतालका सर्जन प्रा.डा. भण्डारीले ल्याए ‘जीवन यो रहेसम्म…’ (भिडियोसहित) ४ किन बग्छ नाकबाट रगत ? यसबाट हुन सक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? ५ इटहरीमा नेपाल स्ट्रोक एशोसिएसनद्वारा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण Kalpana Craft ट्रेण्डिङ उपचार सिफारिस गरिएका कागजातमा चिकित्सकको पूर्ण विवरण उपलब्ध गराउन सरकारी अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त चौधरी परिवार विश्वास गर्दैनन् आफ्नै ‘नर्भिक अस्पताल’लाई, सामान्य चेकजाँच गर्न पनि जान्छन् विदेश अब बसेकै ठाउँबाट स्वास्थ्य बीमा सुविधा लिन सकिने, सुविधा लिन तीन महिना कुर्नु नपर्ने शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका अदालतको आदेश युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन स्पाइन ट्रमा रजिष्ट्रीको विस्तृत प्रतिवेदन तयार, ट्रमाको डाटा रजिष्ट्री ५ अस्पतालमा संचालन हुने एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता उपचार सिफारिस गरिएका कागजातमा चिकित्सकको पूर्ण विवरण उपलब्ध गराउन सरकारी अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त चौधरी परिवार विश्वास गर्दैनन् आफ्नै ‘नर्भिक अस्पताल’लाई, सामान्य चेकजाँच गर्न पनि जान्छन् विदेश अब बसेकै ठाउँबाट स्वास्थ्य बीमा सुविधा लिन सकिने, सुविधा लिन तीन महिना कुर्नु नपर्ने शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका अदालतको आदेश युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन स्पाइन ट्रमा रजिष्ट्रीको विस्तृत प्रतिवेदन तयार, ट्रमाको डाटा रजिष्ट्री ५ अस्पतालमा संचालन हुने एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता