गृहपृष्ठ ∕ अन्य ∕ एकैदिनमा १ लाख भन्दा बढी संक्रमणको केस एकैदिनमा १ लाख भन्दा बढी संक्रमणको केस हेल्थ आवाज सोमबार, २०७७ असार १५ गते, ०८:४३ मा प्रकाशित विश्वमा कोरोना संक्रमितको संख्या १ करोड १ लाख ८६ हजार ४ सय १० पुगेको। जसमध्ये ५५ लाख १३ हजार ७ सय ८ संक्रमित निको भएका छन्। यता, ५ लाख २ हजार ९ सय ८६ मानिसले संक्रमणबाट ज्यान पनि गुमाइसकेका छन्। गएको आइतबार सबैभन्दा बढी अमेरिकामा कोरोनाको केस देखिएको छ। जहाँ २५ हजार नयाँ केस एकैपटक देखियो। यता, भारतमा १९ हजार ६ सय २० केस थपियो। यस्तै, ब्राजिलमा ७ हजार भन्दा बढी संक्रमण एकैपटक देखियो। संक्रमणबाट सबैभन्दा बढी मृत्यु मेक्सिकोमा भएको छ। जहाँ एकैदिनमा ६ सय २ जनाले ज्यान गुमाए। भारतको कुरा गर्ने हो भने एकैदिनमा ३ सय ८४ जना संक्रमितको मृत्यु भएको छ। अमेरिकामा १ सय ६३ संक्रमितले ज्यान गुमाए। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार साझा यातायातका कर्मचारीलाई ट्रमा लाइफ सपोर्ट तालिम घाइते कंगारुलाई बचाउनमा खोज्दा मेलबर्नमा दुई नेपाली नर्सको मृत्यु जनस्वास्थ्य विभाग स्थापना दिवसमा नीतिगत छलफल फुड सप्लीमेन्ट मिसिएको विदेशी कम्पनीको औषधि बेच्न स्वीकृती, १५० एमएलमै… ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारीको ११ औं… डेंगी संक्रमणबाट २४ वर्षीया युवतीको मृत्यु धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ४ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ५ स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त ६ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति ७ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य सेवा विभागका ७ जना शाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ जेन-जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु स्वास्थ्य सेवा विभागका ७ जना शाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ जेन-जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु