गृहपृष्ठ ∕ विश्व ∕ चीनमा पुनः लकडाउन घोषणा चीनमा पुनः लकडाउन घोषणा हेल्थ आवाज सोमबार, २०७७ असार १५ गते, २१:०१ मा प्रकाशित तस्विरः अलजजीरा चीनले पुनः केहि स्थान विशेषका लागि लकडाउनको घोषणा गरेको छ । हेबेई प्रदेश संगैको शहरमा संक्रमणका केहि केशहरु देखा परेकाले चीन सरकारले सो स्थानमा पुनः कडाउनको घोषणा गरेको हो । गत वर्षको अन्त्यतिर कोरोना भाइरसको पहिलो केश देखा परेलगत्तै हालसम्म यो देश संक्रमणको संख्या नियन्त्रण गर्न सफल हुदै आएको छ । देश महामारीको दोस्रो वेभ(चरण) मा नपुगोस् भन्नका निमित्त यहाँका सरकारले साना–साना केशहरुलाई पनि गम्भीर रुपमा लिने गरेको छ । के हुदैछ हेबेईमा? आइतबार अधिकारीहरुले जनाए अनुसार, एन्छिङ शहर पुर्ण रुपमा नियन्त्रित रहेको छ । हाल त्यहाँ अत्यावश्यक कामबाहेक अन्य समयमा व्यक्तिलाई घरबाहिर निस्कन निषेध गरिएको छ । यस्तै स्थानिय बाहेक अन्यलाई संक्रमित एरियामा पस्न दिइएको छैन भने जबरजस्ती पस्न तथा पसाउन खोज्नेलाई पुलिसले कारवाहिको व्यवस्था गरेको छ । एन्छिङ, बेइजिङको दक्षिणी भुभागको १ सय ५० किलोमिटर अवस्थित शहर हो । चिनिया मिडियाका अनुसार, दुई हप्ताको अवधिमा बेइजिङमा १८ नयाँ केशहरु दर्ता भएका छन् । अन्य ठुला शहरहरुमा जस्तै यहाँ घनाबस्ती नभएका कारण यहाँ देखिएको संक्रमणको संख्या रोक्न सकिनेमा विशेषज्ञहरु विश्वस्त देखिएका छन् । यस्तो छ बेइजिङको अवस्था चीन सरकार तथा यहाँको विज्ञको पहलमा नियन्त्रणमा आएको कोरोना संक्रमण अवस्था अन्य देशका निम्ति चासो एवम् ईष्याको विषय बनेको छ । यद्यपि बेइजिङमा भर्खरै मात्र देखिएको नयाँ स्पाइक केशहरुले भने देश दोस्रो वेभमा प्रवेश गर्ने हो कि भन्ने त्रासमा विज्ञहरु रहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ नयाँ १४ केशहरु देखिएका छन् । जुन महिनामा त्यहाँ कुल ३ सय ११ कोरोनाका केशहरु दर्ता भएका छन् । कोरोना भाइरसको पहिलो केश देखापरेको चीनमा सरकार तथा त्यहाँका स्थानियको समन्वय कारण संक्रमणले उग्र रुपमा लिन पाएको विज्ञहरु बताउँछन् । एजेन्सी । क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ४ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ५ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी TFN ट्रेण्डिङ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? हातका यी ५ आसनले ल्याउँछ स्वास्थ्यमा चमत्कार पुरानो मेडिकल कलेजद्वारा २ करोड २० लाखभन्दा बढी रकम भरतपुर अस्पताललाई तिर्न आनाकानी विवादै विवादमा फसेपछि ७२ घण्टामा बनेको भरतपुरको कोरोना विशेष अस्पताल बन्द चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? हातका यी ५ आसनले ल्याउँछ स्वास्थ्यमा चमत्कार पुरानो मेडिकल कलेजद्वारा २ करोड २० लाखभन्दा बढी रकम भरतपुर अस्पताललाई तिर्न आनाकानी विवादै विवादमा फसेपछि ७२ घण्टामा बनेको भरतपुरको कोरोना विशेष अस्पताल बन्द चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ