गृहपृष्ठ ∕ समाचार ∕ बाग्लुङको क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोरोना पुष्टि बाग्लुङको क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोरोना पुष्टि हेल्थ आवाज आईतबार, २०७७ असार २१ गते, १४:२४ मा प्रकाशित पोखरा-बाग्लुङको ढोरपाटनमा रहेको क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोरोना पुष्टि भएको छ । ढोरपाटन नगरपालिका–४ खुंगाको क्वारेन्टाइनमा बसेका ती २९ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको थियो। गण्डकी प्रदेश निर्देशक डा. विनोदविन्दु शर्मा क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोभिड-१९ पुष्टि भएको जानकारी दिए । ती युवकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसिआर जाँच भएको थियो । उनका परिवारका ३ सदस्यमा कोरोना नेगेटिभ रिपोर्ट आएको थियो भने एक बच्चाको रिपोर्ट आउन बाँकी छ । ती युवकको स्थायी घर भने निसीखोला गाउँपालिका हो । अब उनको खुंगामै शव व्यवस्थापन गर्ने तयारी भएको ढोरपाटनका मेयर देवकुमार नेपालीले जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ३ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित TFN ट्रेण्डिङ स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने