गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ बाँकेका महिला पत्रकारहरुलाई मास्क र सेनिटाइजर वितरण बाँकेका महिला पत्रकारहरुलाई मास्क र सेनिटाइजर वितरण चन्द्रा कँडेल शुक्रबार, २०७७ असार २६ गते, ०८:२३ मा प्रकाशित नेपालगन्ज – नेपाल पत्रकार महासंघ बाँके शाखा महिला विभागद्धारा विहीवार मास्क र सेनिटाइजर वितरण गरिएको छ । कोरोना भाइरसको कहरमा अग्रपंक्तिमा काम गर्ने महिला पत्रकारहरुलाई मास्क र सेनिटाइजर वितरण गरिएको हो । बाँकेमा कार्यरत महिला पत्रकारहरुलाई १५ जनालाई मास्क र सेनिटाइजर वितरण गरिएको नेपाल पत्रकार महासंघ बाँके शाखाका उपाध्यक्ष तथा महिला विभाग प्रमुख रुपा गहतराजले जानकारी दिए । मास्क र सेनिटाइजर वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य मधु शाही, नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुर सिंह थारु, उपाध्यक्ष रुपा गहतराज, सदस्य रेजिना मल्ल, ठकुरी पत्रकार समाज बाँकेका अध्यक्ष करुणा शाह लगायतका महिला पत्रकारहरुको सहभागिता रहेको थियो । पहिलो चरणमा १५ जना महिला पत्रकारलाई मास्क र सेनिटाइजर वितरण गरिएको छ भने दोश्रो चरणमा थप महिला पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण गरिने शाखा उपाध्यक्ष गहतराजले जानकारी दिए । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया बाँकेमा एम्बुलेन्स दुर्घटना, चार जना घाइते लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… धेरै पढिएका १ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो ४ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ५ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ६ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ Tobacco Act of Nepal: A mockery of the law डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने अनसनरत नर्स ज्योतिको माग सम्बोधन गर्न भएन सहमति स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि मुख मैथुनबाट सर्ने एचपिभी भाइरसबाट मुख क्यान्सरको जोखिम नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : अझै हस्तान्तरण भएन शिक्षण अस्पताल १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं Tobacco Act of Nepal: A mockery of the law डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने अनसनरत नर्स ज्योतिको माग सम्बोधन गर्न भएन सहमति स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि मुख मैथुनबाट सर्ने एचपिभी भाइरसबाट मुख क्यान्सरको जोखिम नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : अझै हस्तान्तरण भएन शिक्षण अस्पताल १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं