गृहपृष्ठ ∕ अन्य ∕ बलिउडका महानायक अमिताभ र उनका छोरा अभिनेता अभिषेक बच्चनमा कोरोना संक्रमण बलिउडका महानायक अमिताभ र उनका छोरा अभिनेता अभिषेक बच्चनमा कोरोना संक्रमण हेल्थ आवाज आईतबार, २०७७ असार २८ गते, ०७:४२ मा प्रकाशित बलिउडका महानायक अमिताभ बच्चन र उनका छोरा अभिनेता अभिषेक बच्चनमा कोरोना संक्रमण पाइएको छ । अभिनेता अभिषेकले बुबा अमिताभ र आफूमा कोरोना पुष्टि भएको आफ्नो आधिकारिक ट्विटरमार्फत् जानकारी दिएका हुन् । Earlier today both my father and I tested positive for COVID 19. Both of us having mild symptoms have been admitted to hospital. We have informed all the required authorities and our family and staff are all being tested. I request all to stay calm and not panic. Thank you. 🙏🏽 — Abhishek Bachchan (@juniorbachchan) July 11, 2020 उनले ट्विटरमार्फत् भनेका छन् – ‘हामीमा सामान्य कोरोनाको लक्षण देखिएको छ । परिवारका अरु सदस्य, स्टाफको कोरोना परीक्षण भइरहेको छ । सबैलाई शान्त रहन र नआत्तिन आग्रह गर्दछु ।’ यस्तै, महानायक अमिताभले पनि ट्वीटरमार्फत् आफुमा कोरोना संक्रमण देखिएको जानकारी गराउँदै गएको १० दिनभित्र आफ्नो सम्पर्कमा आउनेहरुलाई पनि कोरोनाको परीक्षण गराउन आग्रह गरेका छन् । T 3590 -I have tested CoviD positive .. shifted to Hospital .. hospital informing authorities .. family and staff undergone tests , results awaited .. All that have been in close proximity to me in the last 10 days are requested to please get themselves tested ! — Amitabh Bachchan (@SrBachchan) July 11, 2020 उनीहरुलाई गए राति मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको जानकारी छ । -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बुढानीलकण्ठ–५ मा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न, ११२ जनाले सेवा… एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी… कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर… ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता धेरै पढिएका १ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ५ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ६ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द TFN ट्रेण्डिङ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ बुढानीलकण्ठ–५ मा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न, ११२ जनाले सेवा लिए कागजी सम्झौता र रगताम्मे सेतो एप्रोनः दण्डहीनताको चक्र कहिलेसम्म ? बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी सेवा डा. सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ बुढानीलकण्ठ–५ मा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न, ११२ जनाले सेवा लिए कागजी सम्झौता र रगताम्मे सेतो एप्रोनः दण्डहीनताको चक्र कहिलेसम्म ? बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी सेवा डा. सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त