गृहपृष्ठ ∕ प्रदेश २ ∕ कोरोना संक्रमित गम्भीर बिरामीलाई यसरी गरिएको थियो भेन्टिलेटरमा उपचार (भिडियोसहित) कोरोना संक्रमित गम्भीर बिरामीलाई यसरी गरिएको थियो भेन्टिलेटरमा उपचार (भिडियोसहित) हेल्थ आवाज सोमबार, २०७७ साउन ५ गते, १३:१८ मा प्रकाशित काठमाडौं—कोरोनाकै कारण मृत्यु भएका पहिलो संक्रमित रौतहटका ३६ वर्षीय पुरुषलाई नारायणी अस्पताल वीरगन्जमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । ती संक्रमितलाई चिकित्सक टोलीले बचाउन हरसम्भव प्रयास गरेको थियो । तर, ३१ असारमा साढे २ बजे उनको भेन्टिलेटरमा उपचारकै क्रममा मृत्यु भयो । ती कोरोना संक्रमितलाई जोखिम मोलेर चिकित्सकहरुले कसरी भेन्टिलेटरमा राखेका थिए र सिपिआर दिएका थिए । नेपालमा यसअघि ३९ जना कोरोना कारण मृत्यु भएको भनिएतापनि मृत्युको मुख्य कारक अन्य रोग रहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँदैं आएका छन् । तर, ३१ असारमा मृत्यु भएका ती युवकमा कोरोना संक्रमणभन्दा अन्य कुनै पनि रोग नरहेको उपचारमा संलग्न चिकित्सक डा. उदय सिंह बताउँछन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डे पनि कोभिड—१९ कै कारण मात्र मृत्यु भएको नेपालमा पहिलो घटना भएको बताउँछन् । भिडियो क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट… अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ जेन-जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु जेन-जी प्रदर्शनमा देशभर १३६८ जना घाइते, २९ जनाको मृत्यु धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति ७ स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट सञ्चालन हुने नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ जेन-जी प्रदर्शनमा देशभर १३६८ जना घाइते, २९ जनाको मृत्यु ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट सञ्चालन हुने नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ जेन-जी प्रदर्शनमा देशभर १३६८ जना घाइते, २९ जनाको मृत्यु ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा