गृहपृष्ठ ∕ प्रदेश २ ∕ कोरोना संक्रमित गम्भीर बिरामीलाई यसरी गरिएको थियो भेन्टिलेटरमा उपचार (भिडियोसहित) कोरोना संक्रमित गम्भीर बिरामीलाई यसरी गरिएको थियो भेन्टिलेटरमा उपचार (भिडियोसहित) हेल्थ आवाज सोमबार, २०७७ साउन ५ गते, १३:१८ मा प्रकाशित काठमाडौं—कोरोनाकै कारण मृत्यु भएका पहिलो संक्रमित रौतहटका ३६ वर्षीय पुरुषलाई नारायणी अस्पताल वीरगन्जमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । ती संक्रमितलाई चिकित्सक टोलीले बचाउन हरसम्भव प्रयास गरेको थियो । तर, ३१ असारमा साढे २ बजे उनको भेन्टिलेटरमा उपचारकै क्रममा मृत्यु भयो । ती कोरोना संक्रमितलाई जोखिम मोलेर चिकित्सकहरुले कसरी भेन्टिलेटरमा राखेका थिए र सिपिआर दिएका थिए । नेपालमा यसअघि ३९ जना कोरोना कारण मृत्यु भएको भनिएतापनि मृत्युको मुख्य कारक अन्य रोग रहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँदैं आएका छन् । तर, ३१ असारमा मृत्यु भएका ती युवकमा कोरोना संक्रमणभन्दा अन्य कुनै पनि रोग नरहेको उपचारमा संलग्न चिकित्सक डा. उदय सिंह बताउँछन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डे पनि कोभिड—१९ कै कारण मात्र मृत्यु भएको नेपालमा पहिलो घटना भएको बताउँछन् । भिडियो क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार होमियोप्याथी चिकित्सा पद्धतिको विकासका लागि सर्वोच्चको ६ बुँदे निर्देशनात्मक आदेश ५० औषधि उधोग ‘सिक युनिट’को अवस्थामा पुगेको सांसद ज्ञानेन्द्र शाहीको… स्वास्थ्यका ४ हजार १८३ दरबन्दी पदपूर्ति, ८९ पद रिक्त नेपाल विश्व स्वास्थ्य संगठनको उपाध्यक्षमा निर्वाचित ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु असुरक्षित गर्भपतनले ज्यान जोखिममा धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र ३ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग ६ अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा ७ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ TFN ट्रेण्डिङ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग होमियोप्याथी चिकित्सा पद्धतिको विकासका लागि सर्वोच्चको ६ बुँदे निर्देशनात्मक आदेश निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग होमियोप्याथी चिकित्सा पद्धतिको विकासका लागि सर्वोच्चको ६ बुँदे निर्देशनात्मक आदेश निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा