गृहपृष्ठ ∕ प्रदेश २ ∕ समुदायस्तरमा कोरोना फैलिन थालेपछि धनुषाको मिथिला नगरपालिका एक साताको लागि बन्द समुदायस्तरमा कोरोना फैलिन थालेपछि धनुषाको मिथिला नगरपालिका एक साताको लागि बन्द हेल्थ आवाज सोमबार, २०७७ साउन २६ गते, १८:१४ मा प्रकाशित सांकेतिक तस्वीर जनकपुर – स्थानीय समुदायमा कोरोना संक्रमण बढ्दै गएपछि धनुषाको मिथिला नगरपालिकाले एक साताका लागि बन्द गरेका छन् । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण समुदायस्तरमा फैलिने जोखिम कम गर्ने उद्देश्यका साथ साउन २७ गतेदेखि भदौ २ गतेसम्मको लागि कार्यपालिका र नगरभित्रका वडा कार्यालयहरु बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख हरिनारायण महतोले बताए । प्रदेश २ लगायत देशभर कोरोना महामारीको संक्रमण दर उच्च मात्रामा वृद्धि भइरहेको अवस्थाले गर्दा देशका विभिन्न क्षेत्रहरुमा लकडाउन र सटडाउनको अवस्था जारी रहेकोले यस्तो निर्णय गरिएको नगरप्रमुख महतोले बताए । नगरकार्यपालिकाका कर्मचारीहरुलाई आवश्यक परेको समयमा जुनसुकै बेला कार्यालयमा उपस्थित हुन नगरपालिकाले आग्रह समेत गरेको छ । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर… अस्पतालको जग्गा जमिनको सुरक्षा गर्न स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र धेरै पढिएका १ पोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ४ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय ५ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ६ वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा ७ स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि क्याबिनेट पठाइने TFN ट्रेण्डिङ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह विपीका हाडजोर्नी विशेषज्ञ डा. कलवारलाई निलम्बनको तयारी, तीन डाक्टरलाई सचेत गराइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’ अस्पतालको जग्गा जमिनको सुरक्षा गर्न स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन औषधी व्यवस्था विभाग नागरिक सहायता तथा सहजीकरण केन्द्र सञ्चालनमा ल्याउँदैं यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा बालेन सरकारको स्वास्थ्य नीतिका १७ बुँदाः स्वास्थ्य बीमा पुनःसंरचनादेखि एकीकृत मानव संशाधन प्रणालीको विकाससम्म कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह विपीका हाडजोर्नी विशेषज्ञ डा. कलवारलाई निलम्बनको तयारी, तीन डाक्टरलाई सचेत गराइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’ अस्पतालको जग्गा जमिनको सुरक्षा गर्न स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन औषधी व्यवस्था विभाग नागरिक सहायता तथा सहजीकरण केन्द्र सञ्चालनमा ल्याउँदैं यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा बालेन सरकारको स्वास्थ्य नीतिका १७ बुँदाः स्वास्थ्य बीमा पुनःसंरचनादेखि एकीकृत मानव संशाधन प्रणालीको विकाससम्म