गृहपृष्ठ ∕ प्रदेश २ ∕ समुदायस्तरमा कोरोना फैलिन थालेपछि धनुषाको मिथिला नगरपालिका एक साताको लागि बन्द समुदायस्तरमा कोरोना फैलिन थालेपछि धनुषाको मिथिला नगरपालिका एक साताको लागि बन्द हेल्थ आवाज सोमबार, २०७७ साउन २६ गते, १८:१४ मा प्रकाशित सांकेतिक तस्वीर जनकपुर – स्थानीय समुदायमा कोरोना संक्रमण बढ्दै गएपछि धनुषाको मिथिला नगरपालिकाले एक साताका लागि बन्द गरेका छन् । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण समुदायस्तरमा फैलिने जोखिम कम गर्ने उद्देश्यका साथ साउन २७ गतेदेखि भदौ २ गतेसम्मको लागि कार्यपालिका र नगरभित्रका वडा कार्यालयहरु बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख हरिनारायण महतोले बताए । प्रदेश २ लगायत देशभर कोरोना महामारीको संक्रमण दर उच्च मात्रामा वृद्धि भइरहेको अवस्थाले गर्दा देशका विभिन्न क्षेत्रहरुमा लकडाउन र सटडाउनको अवस्था जारी रहेकोले यस्तो निर्णय गरिएको नगरप्रमुख महतोले बताए । नगरकार्यपालिकाका कर्मचारीहरुलाई आवश्यक परेको समयमा जुनसुकै बेला कार्यालयमा उपस्थित हुन नगरपालिकाले आग्रह समेत गरेको छ । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन