गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय नजिक, थप ४ संक्रमितको मृत्यु नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय नजिक, थप ४ संक्रमितको मृत्यु हेल्थ आवाज शुक्रबार, २०७७ साउन ३० गते, १६:४७ मा प्रकाशित काठमाडौँ – पछिल्लो २४ घण्टामा थप ४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा संक्रमित मृतकको संख्या ९९ पुगेको जानकारी दिएका हुन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा मोरङ र सिराहाका १-१ पुरुष र बाराका दुई पुरुष रहेका छन्। त्यस्तै, हालसम्म ज्यान गुमाउने मध्ये ७७ जना पुरुष र २२ जना महिला रहेको मन्त्रालयले जनाएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी धेरै पढिएका १ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा २ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी ३ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित TFN ट्रेण्डिङ प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! मुटु रोगका १२ प्रमुख लक्षणहरू नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता जिल्ला अस्पताल रुकुम पश्चिमको फार्मेसीमा चोरी प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! मुटु रोगका १२ प्रमुख लक्षणहरू नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता जिल्ला अस्पताल रुकुम पश्चिमको फार्मेसीमा चोरी